सीता कुमारी पौडेल
सीता कुमारी पौडेल गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। [१] उनी नेपाल संविधान को धारा १६३ (२) अनुसार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रदेश प्रमुख नियुक्त भएकी थिइन् । [२] उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिइन्। उनी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष पनि थिइन्।
Sita Kumari Poudel | |
---|---|
सिता कुमारी पौडेल | |
३ औं प्रदेश प्रमुख (गण्डकी प्रदेश) | |
कार्यकाल २० बैशाख २०७८ – 27 July 2021 | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | |
पूर्वाधिकारी | अमिक शेरचन |
उतराधिकारी | पृथ्वीमान गुरुङ |
व्यक्तिगत विवरण | |
जन्म | ९ फेब्रुअरी १९५८ |
नागरिकता | नेपाली |
राष्ट्रियता | Nepalese |
जीवन साथी | अविवाहित |
अभिभावक(हरू) | कृष्णप्रसाद पौडेल (father) रेवती पौडेल (mother) |
निवास | Rapti Municipality-07,चितवन |
शिक्षा | स्नातक |
सीता कुमारी पौडेलको १९५८ फेब्रुअरी ९ मा एक ब्राह्मण परिवारमा भएको थियो। उनी कृष्णप्रसाद पौडेल र रेवती पौडेलको छोरी हुन्। उनी अविवाहित छिन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्प्रदेश-प्रमुखमा-नियुक्त-2/
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Gandaki Province Chief Poudel assumes office", KathmanduPati, अन्तिम पहुँच मे ५, २०२१।
- ↑ २० बैशाख २०७८, सोमबार १७:५०Author राष्ट्रपतिको कार्यालय