सीता कुमारी पौडेल गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। [१] उनी नेपाल संविधान को धारा १६३ (२) अनुसार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रदेश प्रमुख नियुक्त भएकी थिइन् । [२] उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिइन्। उनी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष पनि थिइन्।

Sita Kumari Poudel
सिता कुमारी पौडेल
३ औं गण्डकी प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
२० बैशाख २०७८ – 27 July 2021
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीअमिक शेरचन
उतराधिकारीपृथ्वीमान गुरुङ
व्यक्तिगत विवरण
जन्म (1958-02-09) ९ फेब्रुअरी १९५८ (उमेर ६६)
नागरिकतानेपाली
राष्ट्रियताNepalese
जीवन साथीअविवाहित
अभिभावक(हरू)कृष्णप्रसाद पौडेल (father)
रेवती पौडेल (mother)
निवासRapti Municipality-07,चितवन
शिक्षास्नातक

सीता कुमारी पौडेलको १९५८ फेब्रुअरी ९ मा एक ब्राह्मण परिवारमा भएको थियो। उनी कृष्णप्रसाद पौडेल र रेवती पौडेलको छोरी हुन्। उनी अविवाहित छिन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

प्रदेश-प्रमुखमा-नियुक्त-2/

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्