अक्षरा हासन
भारतीय चलचित्र अभिनेत्री
अक्षरा हासन (जन्म: १२ अक्टोबर १९९१), एक भारतीय अभिनेत्री हुन्, जसले अपने अभिनयको थालनी बलिउड चलचित्र शमिताभबाट गरिन् जसमा अमिताभ बच्चन र धनुषले पनि अभिनय गरेका छन्।[१][२][३][४][५][६]
अक्षरा हासन | |
---|---|
जन्म | अक्षरा हासन १२ अक्टोबर १९९१ चेन्नई, तमिलनाडु, भारत |
वासस्थान | मुम्बई, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | २०१०–हाल सम्म |
मातापिता | कमल हासन सारिका ठाकुर |
आफन्त | श्रुति हासन (दिदी) |
जीवन
सम्पादन गर्नुहोस्अक्षरा हासनको जन्म १२ अक्टोबर १९९१मा भारतको चेन्नईम भएको थियो।[७][८] अभिनेता कमल हासन उनका पिता र अभिनेत्री सारिका ठाकुर उनकी आमा हुन्। यसका साथै उनकी बहिनी श्रुति हासन पनि एक अभिनेत्री हुन्।[९] उनले पहिले चेन्नईमा शिक्षा प्राप्त गरिन् र अनि उनी बेङ्गलोरमा पढाई गर्न गइन्।
चलचित्रहरू
सम्पादन गर्नुहोस्- अभिनेत्रीको रूपमा
वर्ष | शीर्षक | भाषा | पात्र | टिप्पणी |
---|---|---|---|---|
२०१५ | शमिताण | हिन्दी | अक्षरा पाण्डे | ६ फेब्रुअरी २०१५मा प्रदर्शित |
२०१७ | विवेगम | तमिल | छायाङ्कन हुँदैछ | |
लाली की शादी में लड्डू दीवाना | हिन्दी |
- सहनिर्देशकको रूपमा
वर्ष | शीर्षक | भाषा | टिप्पणी |
---|---|---|---|
२०१७ | सबास नायडु | तमिल तेलगु हिन्दी |
छायाङ्कन हुँदैछ[१०] |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Mani Ratnam to launch Akshara?", msn, २ फेब्रुअरी २०१२, अन्तिम पहुँच २०१४-०१-२८।[स्थायी मृत कडी]
- ↑ http://indiatoday.intoday.in/story/akshara-haasan-dhanush-r-balki-gets-to-work/1/345650.html
- ↑ "I’m Working With Dhanush-Akshara Hassan: Amitabh Bachchan", tamilwire, २१ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१४ मिति
- ↑ "Dhanush ecstatic to work with Amitabh Bachchan, Akshara Haasan in R. Balki's next", glamsham, २१ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०१५ मिति
- ↑ "Akshara Haasan to make Bollywood debut opposite Dhanush", CNN-IBN, १२ नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४। वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१५ मिति
- ↑ "IT’S OFFICIAL! Dhanush, Akshara, Big B In R Balki’s Next", businessofcinema, २० नोभेम्बर २०१३, अन्तिम पहुँच २८ जनवरी २०१४।
- ↑ Haasan, Shruti (12 October 2012), "Happy birthday to my darling sister @AksharaHaasan1 !! Have an amazing day and amazing year my thangacchi! Love light joy !", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४।
- ↑ Haasan, Shruti (12 October 2013), "Happy birthday to my most beautiful sister @aksharahaasan1 so so proud of the amazing person she has grown to be", Twitter, अन्तिम पहुँच मार्च १३, २०१४।
- ↑ Gupta, Priya (17 May 2013), "I get devastated at the idea of marriage: Shruti Haasan", Times of India, अन्तिम पहुँच ७ अप्रिल २०१४।
- ↑ "Kamal Haasan to work with daughters Shruti, Akshara in Sabaash Naidu", Hindustan Times, २०१६-०४-३०, अन्तिम पहुँच २०१६-०५-२०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अक्षरा हासन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- "Shruti Haasan's sister Akshara lives in Mumbai with mom", The Times of India, अन्तिम पहुँच ९ मे २०१४।
- इन्टरनेट चलचित्र डेटाबेसमा अक्षरा हासन
विकिमिडिया कमन्समा अक्षरा हासन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।