२०२४ आइसिसी महिला टि२० विश्वकप

२०२४ महिला टि२० विश्वकप आइसिसी महिला टि२० विश्वकपको नवौं संस्करण हो। यो प्रतियोगिताको आयोजक बंगलादेश रहेको छ।

२०२४ महिला टि२० विश्वकप
मितिसेप्टेम्बर – अक्टोबर २०२४
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
क्रिकेटको प्रकारमहिला टि२० इन्टरनेशनल
आयोजक(हरू) बङ्गलादेश
सहभागीहरू१०
खेल संख्या२३
आधिकारिक वेबसाइटwomens.t20worldcup.com

टिम छनौट सम्पादन गर्नुहोस्

छनौटको माध्यम टिम छनौट
आयोजक   बङ्गलादेश
२०२३ महिला टि२० विश्वकपका
(प्रतियोगिता का आयोजक बाहेकका ६ शिर्ष टिम)
  अस्ट्रेलिया
  इङ्गल्याण्ड
  भारत
  दक्षिण अफ्रिका
  न्युजिल्यान्ड
  वेस्ट इन्डिज
आइसिसी महिला टि२० रेंकिङ
(२७ फेब्रुअरी २०२३ मा अतिरिक्त शिर्ष टिम)
  पाकिस्तान
ग्लोबल क्वालिफायर
जम्मा १०

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्