२०१६ म्यानमार भूकम्म १३ अप्रिल बुधबार साँझमा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महुसस भएको थियो । नेपाली समयअनुसार साँझ ७ बजेर ४० मिनेटमा गएको ६.९ म्याग्निच्यूडको भूकम्प गएको हो । भारत,बङ्गलादेश, भुटान र नेपाली भूभागमा पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।[२]

२०१६ म्यानमार भूकम्प
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Myanmar" उपलब्ध छैन्.
युटिसी समय??
म्याग्निच्युड६.९ एमडब्ल्यू
गहिराइ१३४.८ किमी (८३.८ माइल)[१]
अधिकेन्द्र२३°०७′५९″N ९४°५४′००″E / २३.१३३°N ९४.९००°E / 23.133; 94.900निर्देशाङ्कहरू: २३°०७′५९″N ९४°५४′००″E / २३.१३३°N ९४.९००°E / 23.133; 94.900[१]
प्रभावित क्षेत्रबङ्गलादेश
भारत
म्यानमार
नेपाल
मानवीय क्षति२ मृत्यु+
१२० घाइते +

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "M6.9 - 74km SE of Mawlaik, Burma", USGS, अन्तिम पहुँच १३ अप्रिल २०१६ 
  2. अन्नपूर्णा पोस्ट वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्