२०१६ म्यानमार भूकम्प
२०१६ म्यानमार भूकम्म १३ अप्रिल बुधबार साँझमा म्यानमारमा शक्तिशाली भूकम्पको धक्का महुसस भएको थियो । नेपाली समयअनुसार साँझ ७ बजेर ४० मिनेटमा गएको ६.९ म्याग्निच्यूडको भूकम्प गएको हो । भारत,बङ्गलादेश, भुटान र नेपाली भूभागमा पनि भूकम्पको धक्का महसूस गरिएको थियो ।[२]
Lua error in मोड्युल:Location_map at line 555: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Myanmar" उपलब्ध छैन्. | |
युटिसी समय | ?? |
---|---|
म्याग्निच्युड | ६.९ एमडब्ल्यू |
गहिराइ | १३४.८ किमी (८३.८ माइल)[१] |
अधिकेन्द्र | २३°०७′५९″N ९४°५४′००″E / २३.१३३°N ९४.९००°Eनिर्देशाङ्कहरू: २३°०७′५९″N ९४°५४′००″E / २३.१३३°N ९४.९००°E[१] |
प्रभावित क्षेत्र | बङ्गलादेश भारत म्यानमार नेपाल |
मानवीय क्षति | २ मृत्यु+ १२० घाइते + |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "M6.9 - 74km SE of Mawlaik, Burma", USGS, अन्तिम पहुँच १३ अप्रिल २०१६।
- ↑ अन्नपूर्णा पोस्ट वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-१६ मिति