जर्मनी महिला राष्ट्रिय फुटबल टोली
जर्मनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Die Nationalelf (द नेसनेल इलाभेन) | ||
---|---|---|---|
सङ्गठन | जर्मनी फुटबल सङ्घ (Deutscher Fußball-Bund, DFB) | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Horst Hrubesch (अन्तरिम) | ||
कप्तान | Dzsenifer Marozsán | ||
सर्वाधिक उपस्थिति | ब्रिर्गिट प्रिन्ज (२१४) | ||
सर्वाधिक गोलकर्ता | ब्रिर्गिट प्रिन्ज (१२८) | ||
फिफा कोड | GER | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | २ (१६ अप्रिल २०२१)[१] | ||
उच्च वरीयता | १ (अक्टोबर २००३ – २००७, डिसेम्बर २०१४ – जुन २०१५, मार्च २०१७) | ||
निम्न वरीयता | ३ (मार्च २०१८) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
जर्मनी ५–१ स्विट्जरल्यान्ड (कोब्लेन्ज, पश्चिक जर्मनी; १० नोभेम्बर १९८२) | |||
ठूलो विजय | |||
जर्मनी १७–० कजाख्स्तान (वेसबेडन, जर्मनी; १९ नोभेम्बर २०११) | |||
ठूलो हार | |||
संयुक्त राज्य अमेरिका ६–० जर्मनी (डेटुर, संयुक्त राज्य; १४ मार्च १९९६) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | बिजेता (२००३, २००७) | ||
युरोपियन च्याम्पियनसिप | |||
उपस्थिति | १० (पहिलो खेल १९८९) | ||
उत्कृष्ट नतिजा | बिजेता (२९८९, १९९१ युइएफए महिला च्याम्पियनसिप, १९९५, १९९७, २००१, २००५, २००९, २०१३) | ||
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा Germany women's national association football team सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट (जर्मनेली)
- फिफा प्रोफाइल