जर्मनी महिला राष्ट्रिय फुटबल टोली

जर्मनी महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा जर्मनीको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो जर्मनी फुटबलको लागि शासकीय निकाय जर्मनी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।

 जर्मनी
उपनाम(हरू)Die Nationalelf
(द नेसनेल इलाभेन)
सङ्गठनजर्मनी फुटबल सङ्घ
(Deutscher Fußball-Bund, DFB)
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकHorst Hrubesch (अन्तरिम)
कप्तानDzsenifer Marozsán
सर्वाधिक उपस्थितिब्रिर्गिट प्रिन्ज (२१४)
सर्वाधिक गोलकर्ताब्रिर्गिट प्रिन्ज (१२८)
फिफा कोडGER
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (१६ अप्रिल २०२१)[१]
उच्च वरीयता(अक्टोबर २००३ – २००७, डिसेम्बर २०१४ – जुन २०१५, मार्च २०१७)
निम्न वरीयता(मार्च २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 जर्मनी ५–१  स्विट्जरल्यान्ड
(कोब्लेन्ज, पश्चिक जर्मनी; १० नोभेम्बर १९८२)
ठूलो विजय
 जर्मनी १७–०  कजाख्स्तान
(वेसबेडन, जर्मनी; १९ नोभेम्बर २०११)
ठूलो हार
 संयुक्त राज्य अमेरिका ६–०  जर्मनी
(डेटुर, संयुक्त राज्य; १४ मार्च १९९६)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाबिजेता (२००३, २००७)
युरोपियन च्याम्पियनसिप
उपस्थिति१० (पहिलो खेल १९८९)
उत्कृष्ट नतिजाबिजेता (२९८९, १९९१ युइएफए महिला च्याम्पियनसिप, १९९५, १९९७, २००१, २००५, २००९, २०१३)
सन् २०१२ मा जर्मनी महिला राष्ट्रिय फुटबल टिम

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्