फेडरल रिजर्भ
फेडरल रिजर्भ (अङ्ग्रेजी: Federal Reserve वा फेडरल रिजर्भ सिस्टम वा फेडरल रिजर्भ बैंक वा फेड) संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंकिङ प्रणाली हो।
फेडरल रिजर्भ सिस्टमको मोहर फेडरल रिजर्भ सिस्टमको झण्डा | |
केन्द्रीय कार्यालय | Eccles Building, वाशिङटन डिसी, अमेरिका |
---|---|
स्थापना | डिसेम्बर २३, १९१३ |
आधिकारिक निकाय | बोर्ड अफ गभर्नर |
अध्यक्ष | जेरोमी पावेल |
उपाध्यक्ष | Lael Brainard |
उपाध्यक्ष | Michael Barr |
केन्द्रीय बैंक | संयुक्त राज्य अमेरिका |
मुद्रा | अमेरिकी डलर USD (आइएसओ ४२१७) |
आवश्यक कोष | None[१] |
बैंक दर | 0.25%[२] |
लक्षित ब्याज दर | 0% to 0.25%[३] |
दाखिला दर | 0.10%[४] |
Interest paid on excess reserves? | Yes |
वेबसाइट | www |
फेडरल रिजर्भ | |
निकाय विवरण | |
अधिकार क्षेत्र | संयुक्त राज्य अमेरिका संघीय सरकार |
मातृ निकाय | |
प्रमुख दस्तावेज |
|
नेपालमा नेपाल राष्ट्र बैंकलाई केन्द्रीय बैंक भनिए झै अमेरिकामा केन्द्रीय बैंकलाई फेडरल रिजर्भ बैंक भनिन्छ। फेडरल रिजर्भ बैंकको गठन फेडरल रिजर्भ ऐन अन्तर्गत सन् १९१३ डिसेम्बर २३ दिन अमेरिकी कंग्रेसले गरेको थियो।
फेडको कार्यालय वाशिङटन डिसीमा छ। फेडरल रिजर्भ केन्द्रीय बैंक भएपनि यसले मुद्रा निस्कासनको काम भने गर्दैन । अमेरिकी मुद्रा निस्कासनको काम युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ द ट्रेजरीले गर्छ ।
वित्तीय संकट समाधान्
सम्पादन गर्नुहोस्केन्द्रीय बैंक
सम्पादन गर्नुहोस्संयुक्त राज्यको केन्द्रीय बैंकको रूपमा आफ्नो भूमिकामा, फेडले बैंकरको बैंक र सरकारी बैंकको रूपमा सेवा गर्दछ। बैंकरको बैंकको रूपमा, यसले भुक्तानी प्रणालीको सुरक्षा र दक्षता सुनिश्चित गर्न मद्दत गर्दछ।
बैंक नियमन
सम्पादन गर्नुहोस्फेडरल रिजर्भले निजी बैंकहरूलाई नियमन गर्दछ। निजीकरण र सरकारी नियमनका प्रतिस्पर्धी विचारहरू बीचको सम्झौताबाट यो प्रणाली डिजाइन गरिएको थियो।
प्रमुख
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Reserve Requirements", Federal Reserve System, अन्तिम पहुँच मे १०, २०२०।
- ↑ "The Federal Reserve Bank Discount Window & Payment System Risk Website", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२०।
- ↑ "Open Market Operations Archive", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२०।
- ↑ "Interest on Required Reserve Balances and Excess Balances", Federal Reserve System, अन्तिम पहुँच मार्च १६, २०२०।