धितोपत्रको प्राथमिक निष्कासन गर्ने कामको जिम्मा लिने तथा प्रत्याभूती गर्ने संस्थालाई मर्चेन्ट बैङ्क भनिन्छ । यी संस्थाले दरखास्त सङ्कलन गर्ने, बाँडफाँड गर्ने, पैसा फिर्ता गर्ने, प्रमाणपत्र वितरण गर्ने जस्ता कार्य गर्छन् ।

मर्चेन्ट बैङ्क कार्यहरू सम्पादन गर्नुहोस्

  1. निष्काशन व्यवस्थापन
  2. सेयर रजिष्टर
  3. अन्डरराइटिङ
  4. लगानी व्यवस्थापन