हुसैन कुवाजेर्वाला (जन्म अक्टोबर १२, १९७७) भारतीय अभिनेता, प्रस्तोतामोडल हुन् । उनी विभिन्न भारतीय रियालिटी कार्यक्रमहरूमा प्रस्तोताको रूपमा काम गरेर चर्चा बटुलेका छन् । सन् २०१० को प्रारम्भमा, कुवाजेर्वालाले जङ्गुरा नामक नाटकमा समेत कार्य गरिसकेका छन् ।[१] उनी बलिउड चलचित्रहरूमा समेत अभिनय गरिसकेका छन् ।

हुसैन कुवाजेर्वाला
हुसैन कुवाजेर्वाला
जन्म (1977-10-12) १२ अक्टोबर १९७७ (उमेर ४६)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता, प्रस्तोतामोडल
कार्यकाल२०००-वर्तमान
जीवनसाथीटिना कुवाजेर्वाला

बाल्यकाल सम्पादन गर्नुहोस्


व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Rai, Ruchika (Sep १८, २०१०), "Kingdom of Dreams formally opens to public", The Times of India 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्