हिन्दचीन युद्ध (भियतनामी: Chiến tranh Đông Dương) दक्षिणपूर्व एसियामा सन् १९४६ देखि १९९१ सम्म कम्युनिस्ट हिन्दचीन सेना (मुख्यतया प्रजातान्त्रिक गणतन्त्र भियतनाम) र विपक्षीहरू (मुख्यतया फ्रान्सेली, भियतनाम राज्य, दक्षिणी भियतनाम, अमेरिकी, कम्बोडियन, लाओटियन शाही, र चिनियाँ सेना)) द्वारा लडिएका युद्धहरूको शृङ्खला थिए।। "हिन्दचीन" शब्दले मूल रूपमा फ्रेन्च हिन्दचीनलाई बुझाउँछ, जसमा भियतनाम, लाओसकम्बोडियाका वर्तमान राज्यहरू समावेश थिए। हालको प्रयोगमा, यो धेरै हदसम्म राजनीतिक क्षेत्रको सट्टा भौगोलिक क्षेत्रमा लागू हुन्छ।

फ्रेन्च हिन्दचीन

फ्रान्सेली इन्डोचीना

सम्पादन गर्नुहोस्

प्रथम विश्वयुद्धको समयमा इन्डोचीन

सम्पादन गर्नुहोस्

हिन्दचीनमा तीन वटा युद्ध भइसकेका छन्-

युद्ध युद्ध चलेको समय पहिलो पक्ष दोस्रो पक्ष नातिजा

पहिलो हिन्दचीन युद्ध

१९४६- १९५४ भियतमिन्ह
सहयोगी
  सोभियत सङ्घ
  चीन
  फ्रान्स
सहयोगी
  संयुक्त राज्य अमेरिका
  • भियतमिन्ह पक्ष बिजयी
  • हिन्दचीन क्षेत्रबात फ्रान्सको बिदाई
  • भियतानाम, लाओस, र कम्बोडिया को स्वतनत्रता
  • भियतानामको विभाजन
  • भियतनाम युद्धको सुरुवात

दोस्रो हिन्दचीन युद्ध (भियतनाम युद्ध)

१९५५-१९७५ उत्तरी भियतनाम

समर्थनकारी देश:
  सोभियत सङ्घ
  चीन

दक्षिणी भियतानाम

समर्थनकारी देश:
  संयुक्त राज्य अमेरिका
  फ्रान्स

  • उत्तरी भियतनामको विजय
तेस्रो हिन्दचीन युद्ध

(कम्बोडिया-भियतनाम युद्ध)

१९७५-१९९२   भियतनाम

समर्थनकारी देश:
  सोभियत सङ्घ

  लोकतान्त्रिक कम्पुचिया

  थाइल्यान्ड
समर्थनकारी देश:
  चीन
  संयुक्त राज्य अमेरिका

भियतनाम सेनाको विजयी भियतनाम/ कम्पुचिया जनगणतन्त्रको विजय
  • खमेर रुज सत्ताबाट अपदस्त र प्रजातान्त्रिक कम्पुचियाको पतन
  • कम्बोडिया नरसंहारको अन्त्य
  • कम्पुचिया जन गणतन्त्रको स्थापना
  • चीन-भियतनाम युद्ध भियतनाममाथि चिनको आक्रमण
  • सन् १९८९ सम्म भियतनामको कब्जा