हिउँपाते गुराँस उत्तरपूर्वी भारत (सिक्किम सहित), भुटानचीनको दक्षिणी तिब्बतमा रहेको रोडोडेन्ड्रन प्रजाति हो, जहाँ यो२,६००–३,५०० मी (८,५००–११,५०० फिट) को उचाइमा बढ्छ। जवान हुँदा पातहरू सेतो कपालमा ढाकिएको हुन्छ, जुन माथिल्लो सतहबाट खस्छ तर तलको भागमा रहन्छ।[२] हिउँपाते गुराँस भारतीय राज्य सिक्किमको राज्य रूख हो।[३]

हिउँपाते गुराँस
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: Ericales
परिवार: Ericaceae
वंश: गुराँस
Hook.f.[१]
प्रजाति:
R. niveum
वैज्ञानिक नाम
Rhododendron niveum
Hook.f.[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Rhododendron niveum", J. D. Hooker, J. Hort. Soc. London. 7: 78. 1852.
  2. "Rhododendron niveum", Trees and Shrubs Online, International Dendrology Society, अन्तिम पहुँच २२ अप्रिल २०२१ 
  3. "Notes on the Sikkim Himalayan rhododendrons: a taxa of great conservation importance", TÜBİTAK Academic Journals, अन्तिम पहुँच २६ माघ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्