हरि अधिकारीका कविता

हरि अधिकारीका कविता हरि अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०६३ सालको साझा पुरस्कार प्राप्त गरेको थियो ।[१]

हरि अधिकारीका कविता
लेखकहरि अधिकारी
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.सं.२०६३
पृष्ठहरू६३
पुरस्कारहरूसाझा पुरस्कार वि.सं.२०६३

सन्दर्भ सामग्रीसम्पादन

  1. "हरि अधिकारीका कविता" पुस्तकको विवरण