हरि अधिकारीका कविता हरि अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्ग्रह हो। यस कृतिले वि.सं २०६३ सालको साझा पुरस्कार प्राप्त गरेको थियो ।[१]

हरि अधिकारीका कविता
लेखकहरि अधिकारी
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०६३
पृष्ठ६३
पुरस्कार sसाझा पुरस्कार वि.सं.२०६३

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "हरि अधिकारीका कविता" पुस्तकको विवरण