स्टुअर्ट टेरेन्स रोजर बिन्नी (जन्म ३ जुन १९८४) एक भारतीय क्रिकेट खेलाडी हुन् जो घरेलु रणजी ट्रफी म्याच कर्नाटकको तर्फबाट खेल्छन् । बिन्नी दायाँ हातले ब्याटिङ तथा मध्यम गतिको बलिङ गर्छन् । [१][२][३]

स्टुअर्ट टेरेन्स बिन्नी
व्यक्तिगत जानकारी
नामस्टुअर्ट टेरेन्स रोजर बिन्नी
जन्म (1984-06-03) ३ जुन १९८४ (उमेर ३९)
बेङ्लोर, कर्नाटक, भारत भारत
ब्याटिङदायाँ हाते
बलिङदायाँ हाते मध्यम तेज
भूमिकाहरफनमौला
सम्बन्धरोजर बिन्नी (पिता)
मयन्ती लेङ्गर (पत्नी)
घरेलु टोली जानकारी
वर्षटिम
२००३/४–वर्तमानकर्नाटक
२००७-२००९हैदराबाद हीरोज
२०१०मुम्बई इन्डियन्स
२०११–वर्तमानराजस्थान रोयल्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय प्र०श्रे० लिस्ट ए
म्याच ११ ६४ ५१
कुल रन १४५ ९१ ३,२१५ ६६९
ब्याटिङ औसत २०.७१ १८.२० ३४.२० २१.५८
१००/५० ०/१ ०/१ ७/१४ ०/३
सर्वोच्च स्कोर ७८ ७७ १८९ ७४
कुल बल ३०० १९६ ६,१९१ १,५०३
विकेट १३ ९८ ३७
बलिङ औसत - १४.१५ ३१.८३ ३७.४५
एक इनिङमा ५ विकेट -
एक म्याचमा १० विकेट n/a n/a n/a
उत्कृष्ट बलिङ १/४४ ६/४ ५/४९ ४/२९
क्याच/स्टम्प २/– ०/– २५/– १६/–
स्रोत: Cricinfo, २६ फेब्रुअरी २०१५

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनी पूर्व भारतीय क्रिकेट खेलाडी रोजर बिन्नीको पुत्र हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट सम्पादन गर्नुहोस्

सर्वश्रेष्ठ प्रदर्शन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्