सोलोमन द्वीप राष्ट्रिय फुटबल टोली
(सोलोमन द्वीप राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
सोलोमन द्वीप राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सोलोमन द्वीपको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सोलोमन द्वीप फुटबलको लागि शासकीय निकाय सोलोमन द्वीप फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
सङ्गठन | सोलोमन द्वीप फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशिनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Moses Toata | ||
सर्वाधिक उपस्थिति | Henry Fa'arodo (६१) | ||
सर्वाधिक गोलकर्ता | Commins Menapi (३४)[१] | ||
गृह रङ्गशाला | लसन टामा रङ्गशाला | ||
फिफा कोड | SOL | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १४३ १ (२५ अक्टोबर २०१८) | ||
उच्च वरीयता | १२० (अक्टोबर २००७, अप्रिल २००८) | ||
निम्न वरीयता | २०० (जनवरी–मार्च २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सोलोमन द्वीप ६–३ New Hebrides (फिजी; ३० अक्टोबर १९६३) | |||
ठूलो विजय | |||
सोलोमन द्वीप १७–० वालिस र फुतुना (पपुवा न्युगिनी; सेप्टेम्बर १९९१) | |||
ठूलो हार | |||
फ्रेन्च पोलिनेसिया १८–० सोलोमन द्वीप (फिजी; १७ डिसेम्बर १९६३) | |||
ओएफसी राष्ट्र कप | |||
उपस्थिति | ५ (पहिलो खेल १९८०) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, २००४ |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ सकर: सहयोगी, DK Publishing, १९ अप्रिल २०१०, पृ: १०८, आइएसबिएन 978-0-7566-6318-6, अन्तिम पहुँच २६ जनवरी २०१६।