सेरिल स्यान्डबर्ग
सेरिल कारा स्यान्डबर्ग (जन्म: सन् १९६९ अगस्ट २८) एक अमेरिकी प्रविधिको कार्यकारी, कार्यकर्ता, र लेखक हुन्। सन् २०१३ अगस्टदेखि उनी फेसबुकको प्रमुख परिचालन अधिकारीको रूपमा कार्य गर्दैछिन्। सन् २०१२ जुनमा उनी कार्यकारी निर्देशक मण्डलको सदस्यमा पनि छानिएकी छिन्।[२] उनी फेसबुकको निर्देशक मण्डलमा छानिने पहिलो महिला समेत हुन्। फेसबुकमा प्रवेश गर्नुभन्दा पहिले उनी गुगलको विश्वव्यापी अनलाइन बिक्री र सञ्चालनका उपाध्यक्षको रूपमा कार्यरत थिइन् साथै उनी गुगल सङ्गठनद्वारा सञ्चालित परोपकारी सेवा कार्यक्रममा समेत उनको योगदान रहेको थियो। गुगल भन्दा पहिले उनी संयुक्त राज्य अमेरिकाको राज्य कोषको प्रमुखको रूपमा कार्य गरेकी थिइन्।
सेरिल स्यान्डबर्ग | |
---|---|
जन्म | सेरिल कारा स्यान्डबर्ग २८ अगस्ट १९६९ वासिङ्टन डिसी, अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | हावर्ड विश्वविद्यालय (बिए) हावर्ड वाणिज्य स्कुल (एमबिए) |
पेशा | सिओओ फेसबुकमा |
कार्यकाल | सन् १९९१-हाल सम्म |
जम्मा सम्पति | $१.८ विलयन (सन् २०२० सेप्टेम्बर)[१] |
कार्यकारी समिति सदस्य | द वाल्ट डिज्ने कम्पनी महिलाको लागि महिला अन्तर्राष्ट्रिय विश्वव्यापी विकास केन्द्र भी-डे आन्दोलन |
धर्म | यहुदी |
जीवनसाथी | ब्रायन क्राफ
( वि १९९३; सम्बन्ध विच्छेद १९९४) |
समकक्षी | टम बर्नथल (सन् २०१९–वर्तमान; सम्बन्धमा) |
सन्तान | २ (गोल्डबर्गबाट) |
सन् २०१२ मा उनलाई टाइम पत्रिकाले जारी गरेको 'प्रभावशाली १०० व्यक्ति'को सूचीमा राखेको थियो।[३] सन् २०१४ को जनवरीमा एक जानकारी अनुसार फेसबुक तथा अन्य कम्पनीको शेयरको कारण स्यान्डबर्गको कुल सम्पति १ बिलियन रहेको छ।[४]
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "Forbes profile: Sheryl Sandberg", Forbes.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२०।
- ↑ Eldon, Eric, "Sheryl Sandberg, Facebook’s Long-Time COO, Becomes First Woman On Its Board Of Directors", TechCrunch, अन्तिम पहुँच अक्टोबर ७, २०१२।
- ↑ Kent, Muhtar, "Sheryl Sandberg - The 100 Most Influential People", टाइम, अन्तिम पहुँच अप्रिल २०, २०१२। वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १७, २०१३ मिति
- ↑ de Jong, David (जनवरी २१, २०१४), "Sheryl Sandberg Becomes One of Youngest U.S. Billionaires", Bloomberg, अन्तिम पहुँच जनवरी २१, २०१४।