सेतोटाउके भ्याकुर (Gampsorhynchus rufulus)पेलोर्निडे परिवारमा पर्ने चराको एक प्रजाति हो।

सेतोटाउके भ्याकुर
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Pellorneidae
वंश: Gampsorhynchus
Blyth, 1844
प्रजाति:
G. rufulus
वैज्ञानिक नाम
Gampsorhynchus rufulus
Blyth, 1844

यो चरा नेपाल लगायतका पूर्वी हिमाली क्षेत्र देखि मध्य म्यानमार र दक्षिणपश्चिमी चीनसम्म पाइन्छ।[२] यसको प्राकृतिक बासस्थान तराई तथा पहाडका उपोष्णकटिबन्ध वा उष्णकटिबन्ध आर्द्र जङ्गलहरू हुन्।

सेतोटाउके भ्याकुरको बचेरो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Gampsorhynchus rufulus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७३५१७२A९५१०४५९९, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22735172A95104599.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 
  2. "Babblers & fulvettas « IOC World Bird List", www.worldbirdnames.org (en-USमा), अन्तिम पहुँच २०१७-०७-०७