सेती राजमार्ग नेपालको पश्चिमी क्षेत्रमा पर्ने एक राजमार्ग हो। यो राजमार्गले डडेलधुराको सदरमुकाम अमरगढीडोटीको सदरमुकाम दिपायल सिलगढीलाई जोडेको छ।[१]

रा15 shield}}

रा15
सेती राजमार्ग
नक्सा
रातोमा सेती राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ६६ किमी (४१ माइल)
प्रमुख चोकहरू
बाटअमरगढी, नेपाल
गन्तव्यदिपायल सिलगढी नगरपालिका, नेपाल
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H14H16

६६ किलोमिटर लामो राजमार्ग अमरगढीबाट सुरु हुन्छ, जहाँ यसको शाखा महाकाली राजमार्ग हो। यो सेती नदीको किनार हुँदै दिपायल सिलगढीमा गएर समाप्त हुन्छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
  2. "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८