सेती राजमार्ग
सेती राजमार्ग नेपालको पश्चिमी क्षेत्रमा पर्ने एक राजमार्ग हो। यो राजमार्गले डडेलधुराको सदरमुकाम अमरगढी र डोटीको सदरमुकाम दिपायल सिलगढीलाई जोडेको छ।[१] यो राजमार्गलाई के.आई. सिंह राजमार्ग पनि भनिन्छ।
के.आई. सिंह राजमार्ग | ||||
---|---|---|---|---|
सेती राजमार्ग | ||||
सेती राजमार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | ६६ किमी (४१ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | अमरगढी, नेपाल | |||
अन्त्य | दिपायल सिलगढी नगरपालिका, नेपाल | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
६६ किलोमिटर लामो राजमार्ग अमरगढीबाट सुरु हुन्छ, जहाँ यसको शाखा महाकाली राजमार्ग हो। यो सेती नदीको किनार हुँदै दिपायल सिलगढीमा गएर समाप्त हुन्छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८।