सेती नदी
सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ।
सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।
सेती नदी | |
---|---|
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | अछाम र कैलालीको सिमाना |
जलाधारका विशेषताहरू | |
सहरहरू | दिपायल |
जलविद्युत आयोजना
सम्पादन गर्नुहोस्राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेगावाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।