सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ। सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।

सेती नदी
Dipayal.jpg
सेती नदी, दिपायल, नेपाल
River Ganges and tributaries.png
घाघरा र गण्डकीका सहायक नदीहरू
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
अछामकैलालीको सिमाना
जलाधारका विशेषताहरू
सहरहरूदिपायल


जलविद्युत आयोजनासम्पादन

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सेती नदीमा निर्माण हुदैछ। जसको क्षमता ७५० मेघा वाट रहनेछ। जुन डोटी जिल्लामा सञ्चालन हुदैछ।

सन्दर्भ सामग्रीसम्पादन