सुन्तलेछाती हलेसो
सुन्तलेछाती हलेसो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा अरेन्ज ब्रेस्टेड ग्रिन पिजन (Orange-breasted Green Pigeon) भनिन्छ ।
सुन्तलेछाती हलेसो | |
---|---|
श्रीलङ्कामा पाइएको एक जोडी सुन्तलेछाती हलेसो | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | T. bicinctus
|
वैज्ञानिक नाम | |
Treron bicinctus (Jerdon, 1840) | |
पर्याय | |
Osmotreron bicincta |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Treron bicinctus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच ५ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सुन्तलेछाती हलेसो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।