सिंह नेपालभारतमा प्रयोग हुने एक नाम, मध्य नाम वा थर हो | नेपालभारतमा सिंह थर लेख्ने मान्छे क्षत्रिय वर्णसँग सम्बन्धित हुन्छन् । यसका उदाहरण भारतका राजपुत/ठाकुर तथा नेपालका ठकुरीहरु हुन् | सिंह थर लेख्ने ब्राह्मण, वैश्य र दलित (शुद्र)हरु पनि भेटिन्छन । क्षत्रिय वर्णसँग सम्बन्धित मानिसहरु 'सिंह' मध्य नामको रूपमा प्रयोग गर्ने गर्छन् | यसमा भारतका राजपुत/ठाकुर तथा नेपालका ठकुरी, क्षेत्री क्षत्रिय वंशका मल्ल नेवारहरु पनि छन् | सिँह ठकुरी मुलस्थान उत्तराखण्ड श्रीमोर साँडुल्या गोत्र यूध्द बंशी कुल देबि जालपा(मोमाइ) सुर्खेत ,बाँके, बर्दिया

भारत सम्पादन गर्नुहोस्

 
पश्चिमी क्षत्रप शासक रुद्रसिंह प्रथम (१७८ देखि १९७ इश्वी सन्).

सुरुवातमा भारतमा पश्चिमी क्षत्रप शासकहरूले सिंह प्रयोग गरेको देखिन्छ |

नेपाल सम्पादन गर्नुहोस्

नेपालको दार्चुला को मार्मा गर्खा ,बझांग, बाजुरा,डोटी मा कश्यप र कौशिक गोत्रका सिंह राजपुत (ठाकुर)हरू छन् । रोल्पाको गजुल ,खुन्ग्री डोटी को अलाड़ क्षेत्रमा शौनक गोत्रका सिंह राजपुत/ठकुरी छन् । दांग,प्युठान ,सल्यानमा अत्रि गोत्रका सिंह ठकुरी /ठाकुर भेटिन्छन । सिंह थर लेख्नेहरू केदारनाथ /मलिकर्जुंन जस्ता बैदिक शिव गणका देबी देवता र अबैदिक मष्ट/ मष्टो देवतासँग सम्बन्धित छन् ।

सिंह थरको तालिका सम्पादन गर्नुहोस्

सिंह थर लेख्नेहरूको पहिचानमा आधारित तालिका

क्र-स थर गोत्र वंश कुलदेवता बसोबास पहिचान कैफियत
सिंह कश्यप/कौशिक चन्द्रवंशी मष्टो देवता बझांग /बाजुरा ठकुरी जुम्ला रैका राजवंशका भारदार हरिबम र नारीबमको वंशज
सिंह कौशिक चन्द्रवंशी मष्टो देवता बझ्नाग / बाजुरा थालारा डोटी दौड डोउड/सायल क्षेत्र ठकुरी -----
सिंह कश्यप सूर्यवंशी मलिकर्जुंन /लटिनाथ /भगवती दार्चुला मारमागर्खा ठकुरी -----?
सिंह शौनक सूर्यवंशी भगवती देवी रुकुम रोल्पा /खुन्ग्री ठकुरी दक्षिण भारत वाकटक राज्यका सेन / मल्ल डोटी हुँदै गएको
सिंह शौनक सूर्यवंशी समैजी डोटी अलाड़ बोगटान ठकुरी दक्षिण भारत वाकटक राज्यका सेनको वंशज डोटी बोगटान बसेको
सिंह अत्रि चन्द्रवंशी मष्टो देवता दाङ्ग सल्यान ठकुरी -----?
सिंह कश्यप -----? बराह मष्टो देवता गुल्मी क्षेत्र -----? -----?
सिंह " -----? " बोगटान सात्फरी गाँउविकास समितिको डौडा गाँउ ठकुरी ----
सिंह -----? -------? --------? नेपाल र उत्तरखंड भारत मधेशी वैश्य सिंह -----
१० सिंह -----? -----? -------? नेपाल र उत्तरखंड भारत- नेपाली समाजमा भेटिने दलित र वैश्य जातिका सिंह ----

११।। सिँह ठकुरी मुलस्थान उत्तराखण्ड श्रीमोर साँडुल्या गोत्र यूध्द बंशी कुल देबि जालपा(मोमाइ) सुर्खेत ,बाँके, बर्दिया

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्