सारौं
डाङ्ग्रे सारौं वा डाङ्ग्रे रुपी (Acridotheres tristis) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा लाई सुदुरपश्चिम नेपाल तिर "सिन्टोला" र "सिँटोला" भनिन्छ। नेपालको कुनै भेगमा यो "मैना" नामले पनि चिनिन्छ भने कतै "सारौँ", "डाङ्ग्रे","रुपी" आदि बिभिन्न नामले चिनिन्छ। यो चरा मान्छेहरूको नजिक बस्न रुचाउने भएकाले घरको दलिनमा गूँड बनाउने गर्छ। कतै कतै यसलाई पालेर मान्छेको भाषा बोल्न सिकाएको पनि पाइन्छ। सुगा पछि मान्छेको भाषा बोल्न सिक्न सक्ने पन्क्षीमा यो चरा पनि एक हो।
डाङ्ग्रे सारौं | |
---|---|
गुण बनाउने सामाग्री लैजादै गरेको। | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. tristis
|
वैज्ञानिक नाम | |
Acridotheres tristis (Linnaeus, 1766) | |
Subspecies | |
Acridotheres tristis melanosternus | |
Distribution of the common myna. Native distribution in blue, introduced in red. |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Acridotheres tristis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।