सानो आँसीठुँडे
सानो आँसीठुँडे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा व्हिम्ब्रेल (Whimbrel) भनिन्छ ।
सानो आँसीठुँडे | |
---|---|
![]() | |
Numenius phaeopus | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. phaeopus
|
वैज्ञानिक नाम | |
Numenius phaeopus (Linnaeus, 1758) |
नामाकरणसम्पादन
हँसिया(आँसी) जस्तो बाङ्गो चुच्चो(ठुँड) हुने चराको प्रजाति मध्ये सबैभन्दा सानो आकारको भएको हुनाले यसलाई सानो आँसीठुँडे नाम दिइएको हो ।
तस्वीर सङ्ग्रहसम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ BirdLife International (२०१२), "Numenius phaeopus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा सानो आँसीठुँडे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |