सानो आँसीठुँडे
सानो आँसीठुँडे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा व्हिम्ब्रेल (Whimbrel) भनिन्छ ।
सानो आँसीठुँडे | |
---|---|
Numenius phaeopus | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | N. phaeopus
|
वैज्ञानिक नाम | |
Numenius phaeopus (Linnaeus, 1758) |
नामाकरण
सम्पादन गर्नुहोस्हँसिया(आँसी) जस्तो बाङ्गो चुच्चो(ठुँड) हुने चराको प्रजाति मध्ये सबैभन्दा सानो आकारको भएको हुनाले यसलाई सानो आँसीठुँडे नाम दिइएको हो ।
तस्वीर सङ्ग्रह
सम्पादन गर्नुहोस्-
अण्डा
-
उडिरहेको सानो आँसीठुँडे
-
आइसल्यान्डमा
-
अमेरिकी उपजाति
-
सानो आँसीठुँडे
-
दक्षिण अफ्रिकामा
-
अष्ट्रेलियामा
-
हुलाक टिकट
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Numenius phaeopus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सानो आँसीठुँडे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।