सातौँ राष्ट्रिय खेलकुद २०७३ मा बास्केटबल


सातौँ राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत बास्केटबलको पुरूष तर्फको स्वर्ण नेपाली सेनाले जितेको थियो ।भने महिला तर्फको स्वर्ण मध्यमाञ्चल विकास क्षेत्रले जितेको थियो ।यस्तै नेपाली सेनामध्यमाञ्चल विकास क्षेत्रले रजत पदक तथा पश्चिमाञ्चल विकास क्षेत्रमध्यपश्चिमाञ्चल विकास क्षेत्रले क्रमशः पुरूष र महिला तर्फको प्रतियोगिताको काश्य पदक जितेको थियो।[१]

२०७३ सातौँ राष्ट्रिय खेलकुदमा बास्केटबल  
[[File: |frameless|alt= |upright=1]]
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
इटहरी
मिति२०७३, पुस ८ गतेदेखि पुस११ गतेसम्म 
टोलीहरू
स्थान(हरू) (१  आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाली सेना(पु.)
मध्यमाञ्चल विकास क्षेत्र(म.)
तेस्रो स्थान 
चौथो स्थान 
प्रतियोगिता तथ्याङ्क
उत्कृष्ट खेलाडी(हरू) 

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत बास्केटबल खेलमा सहभागी टिमहरू

पुरूष खेल सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्


नेपाली सेना ८६-७० मध्यमाञ्चल विकास क्षेत्र
 
दर्शक उपस्थिति:  
रेफ्री:  

तेस्रो स्थान सम्पादन गर्नुहोस्



अन्तिम पदक सम्पादन गर्नुहोस्

महिला खेल सम्पादन गर्नुहोस्

अन्तिम पदक सम्पादन गर्नुहोस्

अन्तिम पदक तालिका सम्पादन गर्नुहोस्

 स्थान  टिम स्वर्ण रजत कांस्य कुल
१. नेपाली सेना
२. मध्यमाञ्चल विकास क्षेत्र
३. पश्चिमाञ्चल विकास क्षेत्र
४. सुदूरपश्चिमाञ्चल विकास क्षेत्र

स्रोत सम्पादन गर्नुहोस्

  1. www.hamrokhelkud.com राष्ट्रिय खेलकुद अन्तर्गत बास्केटबलको पदक छिनोफानो
  2. गोरखापत्र पुस १४ गते बिहीबार