बास्केटबल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
बास्केटबल एक सामूहिक खेल हो जसमा ५-५ जना खेलाडीको दुई समूह खेलको नियममा रहि बास्केटबलको रिङ्गको माथिबाट बल छिराउँदै खेल्ने गर्छन। बास्केटबल विश्वको सर्वाधिक चर्चित तथा लोकप्रिय खेलहरू मध्य एक हो।[१]
उच्चतम अन्तराष्ट्रिय संस्था | FIBA |
---|---|
पहिलो खेल | 1891, Springfield, Massachusetts, United States |
अभिलक्षण | |
सम्पर्क | Contact |
टिम सदस्य | 10 to 12 (5 at a time) |
लैङ्गिक विभाजन | Single |
श्रेणीकरण | Indoor (mainly) or Outdoor (streetball) |
खेल सामाग्री | Basketball |
उपस्थिति | |
ओलम्पिक | 1936 |
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Borger, Julian (डिसेम्बर ६, २००८), "They think it's all over", The Guardian (London), अन्तिम पहुँच डिसेम्बर २४, २००८।
विकिमिडिया कमन्समा बास्केटबल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।