सहारा मरुभूमि
(सहारा मरूभूमिबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निर्देशाङ्कहरू: २०°३७′५८″N ११°१२′२२″E / २०.६३२७८४°N ११.२०६०५५°E
सहारा मरुभूमी विश्वमा अन्टार्क्टिका र आर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء)बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[१][२]
सहारा मरुभूमी | |
---|---|
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | अल्जेरिया चाड इजिप्ट एरिट्रिया लिबिया माली मौरिसनिया मोरक्को नाइजर सुडान ट्युनिसिया पश्चिम सहारा |
भौतिक विषेशताहरू | |
लम्बाइ | 4800 units? |
चित्रहरु
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "सहारा" ओनलाईन एटायमोलोजी शब्दकोष डगलस हार्पर, इतिहासवेत्ता, अभिगमन मिति:२५ जून, २००७
- ↑ अंग्रेज़ी-अरबी ओनलाईन शब्दकोष वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-०९ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सहारा मरुभूमि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।