मुख्य सूची खोल्नुहोस्


निर्देशाङ्क: २०°३७′५८″उत्तर ११°१२′२२″पूर्व / २०.६३२७८४° उत्तर ११.२०६०५५° पूर्व / 20.632784; 11.206055

सहारा मरुभूमी विश्वमा अन्टार्क्टिकाआर्कटिक पछिको तेस्रो ठूलो मरुस्थल हो तथा सबै भन्दा ठुलो सुख्खा मरुभूमि हो । यसको क्षेत्रफल ९,४००,००० वर्ग किलोमिटर छ । यसले उत्तर अफ्रिकाको अत्यधिक भाग ओगटेको छ । सहारा नाम मरुभूमिको लागि अरबी शब्द सहरा (صحراء) बाट राखिएको हो, जसको अर्थ हो मरुभूमि।[१][२]

सहारा मरुभूमी (الصحراء الكبرى)
मरुभूमि
नासाले भूउपग्रहबाट लिएको सहारा मरुभूमीको तस्विर
देश  अल्जेरिया
 चाड
 इजिप्ट
 एरिट्रिया
 लिबिया
 माली
 मौरिसनिया
 मोरक्को
 नाइजर
 सुडान
 ट्युनिसिया
 पश्चिम सहारा
अग्लो स्थान Emi Koussi ११,२०४ फिट (३,४१५ मी)
 - निर्देशांक १९°४७′३६″ उत्तर १८°३३′६″ पूर्व / १९.७९३३३° उत्तर १८.५५१६७° पूर्व / 19.79333; 18.55167
होचो स्थान Qattara Depression −४३६ फिट (−१३३ मी)
 - निर्देशांक ३०°०′०″ उत्तर २७°५′०″ पूर्व / ३०.०००००° उत्तर २७.०८३३३° पूर्व / 30.00000; 27.08333
लम्बाई ४,८०० किमी (२,९८३ मी), E/W
चौडाई १,८०० किमी (१,११८ मी), N/S
क्षेत्रफल ९,४००,००० किमी (३,६२९,३६० वर्ग मिटर)
प्रकार मरुभूमि
सहारा मरुभूमिको भिडियो


चित्रहरुसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सहारा" ओनलाईन एटायमोलोजी शब्दकोष डगलस हार्पर, इतिहासवेत्ता, अभिगमन मिति:२५ जून, २००७
  2. अंग्रेज़ी-अरबी ओनलाईन शब्दकोष

बाह्य लिङ्कहरूसम्पादन