पोखरा रङ्गशाला
पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।
स्थान | पोखरा, नेपाल |
---|---|
मालिक | नेपाल सरकार |
दर्शक क्षमता | ५,००० |
सतह | घाँसे मैदान |
निर्माण | |
निर्माण सुरुवात | n/a |
खुला | n/a |
भाडावाल | |
नेपाल राष्ट्रिय फुटबल टिम |
पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ । [१]
आयोजित प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्अन्तर्राष्ट्रिय
सम्पादन गर्नुहोस्मिति | टिम १ | गोल अन्तर | टिम २ | प्रतियोगिता |
---|---|---|---|---|
२५ मार्च २००८ | नेपाल | २-१ | पाकिस्तान | मैत्रीपूर्ण खेल |
घरेलु प्रतियोगिताहरू
सम्पादन गर्नुहोस्- आहा! रारा गोल्डकप का विभिन्न संस्करणका खेलहरू
- पोखरा कप का विभिन्न संस्करणका खेलहरू