सनाया ईरानी एक भारतीय टेलीभिजन अभिनेत्री हुन् । उनले आफ्नो पहिलो मुख्य भुमिका स्टार वन को धारावाहिक मिले जब हम तुम देखि शुरुवात गरिन् । सनाया स्टार प्लस को धारावाहिक इस प्यार को क्या नाम दू? मा खुशी कुमारी गुप्ता को भूमिकाबाट घर-घरमा प्रशिद्ध हुन् थालिन् । सनायाले यशराज बैनर को फिल्म फना मा एक छोट भूमिका पनि निर्वाह गरेकी थिइन् ।[१] हालैमा उनले कलर्स माथि प्रसारित हुने धारावाहिक रंगरसिया मा पार्वती (पारो) नामक मुख्य भुमिका पनि निभाएकी थिइन् ।

सनाया ईरानी
जन्ममुम्बई, महाराष्ट्र, भारत
वासस्थानमुम्बई
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री,नर्तकी
कार्यकाल२००६-वर्तमान

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सनायाले आफ्नो जीवनको सात साल ऊटी को बोडिङ विद्यालयमा बिताएकी थिइन् । त्यसपछि उनले स्नातकको पढाई पुरा गरिन् । उनी एमबीएको डिग्री पनि प्राप्त गर्न चाहन्थिन तर उनले अभिनेत्री बन्न रुचाईन ।

१९ नबेम्बर २०१० मा स्टार वन को धारावाहिक मिले जब हम तुम समाप्ति भएपछि सनायाले आफ्नो सहकर्मी अभिनेता मोहित सहगलसँग आफ्नो प्रेम-सम्बन्धको घोषणा गरिन् [२][३]

कैरियर सम्पादन गर्नुहोस्

साल धारावाहिक चैनल भुमिका
२००७ लेफ्ट राईट लेफ्ट सब टीवी समीरा शरौफ
२००८ राधा की बेटिया कुछ कर दिखाएन्गी इमैजिन टीवी खलनायक
२००८-१० मिले जब हम तुम स्टार वन गुंजन
२०११-१२ इस प्यार को क्या नाम दू? स्टार प्लस खुशी कुमारी गुप्ता
२०१३-१४ लक्ष्मी स्टार प्लस मुख्य महिला पात्र
२०१३ छनछन सोनी टीवी मुख्य महिला पात्र
२०१३-१४ रंगरसिया कलर्स टीवी मुख्य महिला पात्र

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "फना देखि मिले जब हम तुम", रैडिफ.कॅाम, अन्तिम पहुँच २०१२-०६-०९ 
  2. "सनाया इराणी जोडी: कोण चांगले आहे?", Serial Updates HK, अन्तिम पहुँच २० नोभेम्बर २०२३ 
  3. "सनाया ईरानी–सम्बन्धको गरिन् घोषणा", टेलीअपडेट्स.कॅाम, अन्तिम पहुँच २०१४-०८-०५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्