अधिराजकुमारी श्रुति

अधिराजकुमारी श्रुति राजा वीरेन्द्रकी छोरी थिइन्। उनी २०५८ को दरवार हत्याकाण्डमा मारिएकी थिइन्।

अधिराजकुमारी श्रुति
अधिराजकुमारी
जीवनसाथीगोरख सम्शेर जबरा
सन्तानगिर्वाणी राणा
सुरङ्गाना राणा
पुरा नाम
अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाह
वंशशाहवंश
पिताराजा वीरेन्द्र
मातारानी ऐश्वर्य
जन्म(१९७६-१०-१५)१५ अक्टोबर १९७६
नारायणहिटी दरवार, काठमाडौँ, नेपाल
मृत्यु१ जुन २००१(२००१-०६-०१) (२४ वर्ष)
नारायणहिटी दरवार, काठमाडौँ, नेपाल