रानी ऐश्वर्य राज्यलक्ष्मी शाह
ऐश्वर्य राज्यलक्ष्मी शाह (वि.सं. २००६-२०५८) राजा बीरेन्द्रकी रानी थिइन्।
रानी ऐश्वर्य शाह | |||||
---|---|---|---|---|---|
नेपालकी रानी | |||||
पदावधि | ३१ जनवरी१९७२– १ जुलाई २००१ | ||||
पूर्वाधिकारी | रानी रत्न | ||||
उत्तराधिकारी | रानी कोमल | ||||
जन्म | लाजिम्पाट, काठमाडौँ | ७ नोभेम्बर १९४९||||
मृत्यु | १ जुन २००१ नारायणहिटी दरवार, नेपाल | (उमेर ५१)||||
जीवनसाथी | वीरेन्द्र वीर विक्रम शाह | ||||
सन्तान | दीपेन्द्र वीर विक्रम शाह श्रुती राज्यलक्ष्मी शाह निराजन वीर विक्रम शाह | ||||
| |||||
घराना | राणा वंश (जन्म) शाह वंश (विवाह) | ||||
बाबु | केन्द्र समसेर जबरा | ||||
आमा | श्री राज्य लक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दु |
यिनले नेपाली भाषामा गीत तथा कविताहरू रचना गरेकी थिइन्। उनको साहित्तिक नाम चादनी शाह हो ।
शाही उपाधिहरू | ||
---|---|---|
पूर्वाधिकारी | [[नेपाल]को महारानी]] २०२८–२०५८ |
पछिल्लो कोमल राज्य लक्ष्मी देवी |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्