शेख मुजिबुर रहमानको हत्याकाण्ड
निर्देशाङ्कहरू: २३°४५′०६″N ९०°२२′३६″E / २३.७५१७°N ९०.३७६७°E
शेख मुजिबुर रहमानको हत्याकाण्ड (बङ्गाली: শেখ মুজিবুর রহমানের হত্যাকাণ্ড) बङ्गलादेशका पूर्व राष्ट्रपति शेख मुजिबुर रहमान र उनको परिवारको सदस्यहरूको सामूहिक हत्या थियो। सन् १९७५ अगस्ट १५ बिहान बङ्गलादेशी सेनाका सदस्यहरूको एक समूहले सैन्य विद्रोह गरी शेख मुजिबुर रहमान र उनको परिवारको धनमण्डी ३२ स्थित उनको निजी निवासमा सामूहिक हत्या गरेका थिए।[३][४][५] त्यस घटनापछि १५ अगस्ट १९७५ देखि ६ नोभेम्बर १९७५ सम्म खन्दोकार मोस्ताक अहमद अघोषित रूपमा बङ्गलादेशको राष्ट्रपति बनका थिए।[६] शेख मुजिबुर रहमानको हत्याले बङ्गलादेशको नागरिक प्रशासनको राजनीतिमा सैन्य शक्तिको पहिलो प्रत्यक्ष हस्तक्षेपलाई चिह्नित गरेको थियो।[७] यस हत्यालाई बङ्गलादेशमा वैचारिक परिवर्तनको रूपमा लिइन्छ। लरेन्स लिफ्सुल्त्सले हत्यालाई अमेरिकी पाकिस्तानपन्थी र भारत सोभियतपन्थी समर्थक एक्सिस शक्तिको आधिपत्यलाई स्थापित गर्नका लागि शीतयुद्धको हिंसक अभिव्यक्तिको रूपमा वर्णन गरेका थिए। लरेन्स लिफ्सुल्त्सले हत्यालाई अमेरिकी पाकिस्तानपन्थी र भारत सोभियतपन्थी समर्थक एक्सिस शक्तिको आधिपत्यलाई स्थापित गर्नका लागि यो घटनालाई शीतयुद्धको हिंसक अभिव्यक्तिको रूपमा वर्णन गरेका थिए।[८] १५ अगस्टलाई बङ्गलादेशमा 'राष्ट्रिय शोक दिवस' को रूपमा मनाइन्छ। अवामी लिग सरकारले यो दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ।[९][१०]
शेख मुजिबुर रहमानको हत्याकाण्ड | |
---|---|
स्थान | ढाका, बङ्गलादेश |
मिति | १५ अगस्ट १९७५ बिहान ५:३०–७:०० (युटिसी +६) |
लक्ष्य | शेख मुजिबुर रहमान र उनको परिवार [टिप्पणी १] |
आक्रमणको प्रकार | १५ अगस्ट १९७५ को बङ्गलादेशी सैन्य विद्रोह [टिप्पणी २] |
हतियारहरू | टि-५४ ट्याङ्क, १०५ एमएम होइट्जर तोप, मेसिनगन, राइफल र बम |
मृत्यु | ४७+ जना:
शेख मुजिबुर रहमानको घरमा गोली लागि मृत्यु भएकाहरू: शेख मुजिबुर रहमान, शेख आबु नासेर, शेख फजिलातुन्नेसा मुजिब, शेख कामाल, सुल्ताना कामाल खुकी, शेख जामाल, परभिन जामाल रोजी, शेख रासेल अन्य: सिद्दिकुर रहमान (प्रहरी जवान), सामसुल हक (प्रहरी जवान), जमिलउद्दिन अहमद (नवनियुक्त रक्षा गुप्तचर महानिर्देशनालयका प्रमुख) शेख मोनको घरमा (गोली प्रहारबाट गम्भीर घाइते भई अस्पतालमा मृत घोषित भएकाहरू): शेख फजलुल हक मोनी, बेगम आरजु मोनी (बेगम सामसुन्नेसा) सेरनियाबातको घरमा (गोली प्रहारबाट मृत्यु भएका): अब्दुर रब सेरनियाबात, आरिफ सेरनियाबात, बेबी सेरनियाबात, सहिद सेरनियाबात, सुकान्त अब्दुल्लाह बाबु, नाइम खान रिन्टु, पोटका (सुसारे), लक्ष्मीको आमा (सुसारे) शेरशाह सुरीको घरको ८ र ९ नम्बर घर र शाहजहाँ रोडको १९६ र १९७ नम्बर घरमा हवाई हमलामा जलेर मृत्यु भएकाहरू: रेजिया बेगम, नासिमा, हाबिबुर रहमान, आनोवारा बेगम, आनोवारा बेगम (२), मयफुल बिबी, साबेरा बेगम, अब्दुल्लाह, रफिकुल, साफिया खातुन, साहाबुद्दिन, कासेदा, अमिनउद्दिन, हनुफा बिबी[१][२] सवार नामक स्थानमा तैनाथ सुरक्षा बलका सदस्यहरू: ११ जना |
घाइते | ४६+ जना:
|
पृष्ठभूमि
सम्पादन गर्नुहोस्शेख मुजिबको राष्ट्रपति पद
सम्पादन गर्नुहोस्सन् १९७१ डिसेम्बर १६ मा बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेपछि शेख मुजिब पाकिस्तानको कारागारबाट छुटेका थिए। पछि उनी लन्डन र भारत हुँदै बङ्गलादेशमा फर्किएका थिए। स्वदेश फिर्ता भएपछि मुजिबले १२ जनवरी १९७२ मा प्रधानमन्त्रीका रूपमा देशको बागडोर सम्हाल्दै त्यसपछिका तीन वर्षसम्म उक्त पदमा रहेका थिए भने सन् १९७५ मा उनी देशको राष्ट्रपति बनेका थिए।
बङ्गलादेशमा युद्धपछिको विध्वंस
सम्पादन गर्नुहोस्सन् १९७१ मा पाकिस्तानी सेनाले गरेको नौ महिने ठूलो विनाशपछि बङ्गलादेश पूर्णरूपमा तहसनहस भएको थियो। प्रधानमन्त्री शेख मुजिबले ३० लाख मानिसहरू मारिएको र दुई लाख महिलाहरूका साथ बलात्कार भएको औपचारिक घोषणा गर्दै यसलाई 'मानव इतिहासकै सबैभन्दा खराब विनाश' भनेका थिए।[टिप्पणी ४][११][१२] नयाँ स्वतन्त्र बङ्गलादेशका जनताका उच्च आकाङ्क्षाहरू मुजिब सरकारका लागि पूरा गर्न निकै ठूलो चुनौती थियो।
षड्यन्त्र
सम्पादन गर्नुहोस्टिप्पणीहरू
सम्पादन गर्नुहोस्- ↑ शेख मुजिबुर रहमान, उनका भतिजा युवानेता शेख फजलुल हक मोनी र आफन्तहरू; अब्दुर रब सेरनियाबात - हत्याराहरूले कुल तीन घरहरूमा आक्रमण गरेका थिए।
- ↑ साधारणतया सैन्य 'कू' को रूपमा वर्णन गरिए तापनि यो राजनीतिक उद्देश्यका साथ थोरै सङ्ख्यामा रहेका सेना र निष्कासित अधिकारीहरूद्वारा गरिएको एक पूर्वनियोजित हत्या थियो। हत्यापछिका अन्य सैन्य कूहरूजस्तो सेनाका सदस्यहरूले सत्ता भने लिएनन्। तत्कालीन सेनाप्रमुख काजी मुहम्मद शफिउल्लाहको भनाइ,
सन् १९७५ अगस्ट १५ को घटनालाई म सैन्य 'कू' भन्न चाहन्नँ। यद्यपि, यो पछि सैन्य कूको रूपमा स्थापित भएको थियो। वास्तवमा, सेनाभित्र र बाहिरका मानिसहरूको एउटा सानो समूहले आक्रमण गरेको थियो। … यो सैन्य कू होइन। यो एक आतङ्कवादी पहल हो।
- ↑ विभिन्न विवरणहरूले यो सङ्ख्या १७० देखि ७०० को बीचमा रहेको दाबी गरेका छन्। हत्यारा मेजर फारूक रहमानको दाबी अनुसार आक्रमणकारीहरूको सङ्ख्या ७०० थियो।
- ↑ নতুন দেশ, বাংলাদেশের, শুরু হয় পাকিস্তানি দখলদার বাহিনীর অনেক "হামলা এবং ধর্ষণ" দিয়ে। জানুয়ারি ১৯৭২ সালে আমেরিকার টাইম ম্যাগাজিন অনুসারে:
গত মার্চ মাসে পাকিস্তানি সেনাবাহিনীর তাণ্ডবের পর, বিশ্বব্যাংকের পরিদর্শকদের একটি বিশেষ দল লক্ষ্য করেছিল যে, কয়েকটি শহর "পারমাণবিক হামলার পরের দিনের সকালের মতো" দেখাচ্ছিল। তারপর থেকে, এই ধ্বংসাত্মকতা কেবলমাত্র আরও বেড়েছে। আনুমানিক ৬,০,০০,০০০ বাড়িঘর ধ্বংস করা হয়েছে এবং প্রায় ১৪,০০,০০০ কৃষক পরিবার তাদের জমিগুলিতে কাজ করার জন্য সরঞ্জাম বা পশু-পাখি নেয়া ছাড়াই চলে গেছে। পরিবহন ও যোগাযোগ ব্যবস্থা সম্পূর্ণ ব্যাহত। রাস্তাগুলি ক্ষতিগ্রস্ত হয়েছে, সেতুগুলি ভেঙে গেছে এবং অভ্যন্তরীণ নৌপথগুলি অবরুদ্ধ রয়েছে। এক মাস আগে পাকিস্তানি সেনাবাহিনীর আত্মসমর্পণ না হওয়া পর্যন্ত এই দেশ ধর্ষণ অব্যাহত ছিল। যুদ্ধের শেষ দিনগুলিতে, পশ্চিম পাকিস্তানিদের মালিকানাধীন ব্যবসায়গুলি - যার মধ্যে প্রায় প্রতিটি বাণিজ্যিক উদ্যোগ অন্তর্ভুক্ত ছিল - কার্যত তাদের সমস্ত তহবিল পশ্চিমে জমা করেছে। পাকিস্তান আন্তর্জাতিক এয়ারলাইন্স চট্টগ্রাম বন্দর নগরীতে তার অ্যাকাউন্টে ঠিক ১১৭ রুপি (১৬ ডলার) রেখে যায়। সেনাবাহিনী ব্যাংক নোট এবং মুদ্রাও ধ্বংস করে দিয়েছে, যেন অনেক অঞ্চল এখন নগদ টাকার মারাত্মক ঘাটতির মধ্যে পড়ে। বন্দরগুলি বন্ধ হওয়ার আগেই ব্যক্তিগত গাড়িগুলি রাস্তা থেকে তুলে নেওয়া হয়েছিল বা অটো ব্যবসায়ীদের কাছ থেকে বাজেয়াপ্ত করা হয়েছিল এবং পশ্চিম দিকে পাঠানো হয়েছিল।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ জাহিদ, সুমন। "শোকাবহ আগস্টে কিছু সরল জিজ্ঞাসা"। চ্যানেল আই।
- ↑ "No justice yet in 3 other Aug 15 cases"। The Daily Star।
- ↑ "Bangladesh Coup: A Day of Killings", The New York Times, २३ अगस्ट १९७५।
- ↑ "Mu jib Reported Overthrown and Killed in a Coup by the Bangladesh Military", The New York Times, १५ अगस्ट १९७५।
- ↑ বাশার, রিয়াজুল; আতিক, ফয়সল (१४ अगस्ट २०१७), "১৫ অগাস্ট: কী ছিল সেদিনের পত্রিকায়", bdnews24.com (बङ्गालीमा), अन्तिम पहुँच २ अक्टोबर २०२०।
- ↑ "১৫ অগাস্ট: কী ছিল সেদিনের পত্রিকায়"। বিডিনিউজ টোয়েন্টিফোর ডটকম। २०१७-०८-१४। सङ्ग्रह मिति १६ अगस्ट २०१८।
- ↑ কল্লোল, কাদির (२०१५-०८-१५)। "প্রথম অভ্যুত্থান যেভাবে পাল্টে দেয় বাংলাদেশের গতিপথ"। বিবিসি বাংলা। सङ्ग्रह मिति २०२१-०२-१५।
- ↑ লিফশুলৎজ, লরেন্স (डिसेम्बर २०१८), অসমাপ্ত বিপ্লব - তাহেরের শেষকথা (द्वितीय संस्करण), বাংলাবাজার, ঢাকা: নওরোজ কিতাবিস্তান, पृ: ४९–५३, आइएसबिएन 978-984-400-061-2, अन्तिम पहुँच ७ जनवरी २०२३।
- ↑ "আজ জাতীয় শোক দিবস"। দৈনিক প্রথম আলো। अगस्ट १५, २०१७।
- ↑ "আজ জাতীয় শোক দিবস", Prothom Alo (बङ्गालीमा), १५ अगस्ट २०१७।
- ↑ "BANGLADESH: Mujib's Road from Prison to Power [বাংলাদেশ: মুজিবের কারাগার থেকে ক্ষমতায় আসার পথ]", টাইম (পত্রিকা), १७ जनवरी १९७२, अन्तिम पहुँच १ सेप्टेम्बर २०१७।
- ↑ Habib, Mohshin (४ अगस्ट २०१७)। "Bangabandhu cared about the poor"। The Asian Age। सङ्ग्रह मिति १५ अगस्ट २०१७।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- "हत्याकाण्ड पछि लिइएका भिडियोहरू" युट्युबमा हेर्नुहोस्
- " अमेरिकी मिडियाहरूले हत्यापछि बनाइएका दस्तावेजहरू" युट्युबमा हेर्नुहोस्