बम विभिन्न किसिमका विस्फोटक उपकरणबाट बनेको बिस्फोटक हतियार हो। बम युनानी शब्द βόμβος (बोम्बोस) बाट आएको एक अनुकरणात्मक शब्द हो, जसको अर्थ अङ्ग्रेजी को 'बूम' शब्द सँग लगभग समान छ। परमाणु बम ले धेरै ठूलो परमाणुमा-आधारित रसायनिक विस्फोटकहरूको प्रयोग गर्दछ जसले धेरै ठूलो क्षति गर्न सक्छ।

विशाल आयुध एयर ब्लास्ट (मोआब) संयुक्त राज्य अमेरिकामा उत्पादित बम दुनियाको एक सबैभन्दा शक्तिशाली गैर-परमाणु बम मानिएको छ
"https://ne.wikipedia.org/w/index.php?title=बम&oldid=1208165" बाट अनुप्रेषित