होइट्जर
होइट्जर( /ˈhaʊ.ɪtsər/ ) एक आर्टिलरी हतियार हो जुन तोप र मोर्टारको बीचमा पर्छ। यसको निसाना मोर्टारको भन्दा ठूलो र तोपको भन्दा सानो लाई लक्ष्य गरिन्छ ।
यसको लामो-दायरा क्षमताको कारण, होइट्जरलाई आर्टिलरी ब्याट्री निर्माणमा अन्य आर्टिलरी हिस्सा हरू जस्तै लामो ब्यारेल बन्दुकहरू, मोर्टारहरू, र रकेट आर्टिलरीहरूसँग ठूलो प्रभाव पार्न प्रयोग गर्न सकिन्छ।
व्युत्पत्ति
सम्पादन गर्नुहोस्अङ्ग्रेजी शब्द होविट्जर (howitzer) चेक शब्द houfnice [१][२][३] आएको हो, houf, 'भीड', बाट आएको हो [४][५][६]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Online Etymology Dictionary", etymonline.com।
- ↑ The Concise Oxford English Dictionary, 4th edition reprinted, 1956: "Howitzer".
- ↑ Deutsches Wörterbuch।
- ↑ Stephen Turnbull: The Hussite Wars, 1419–36. p. 46
- ↑ German Medieval Armies 1300–1500, १९८५-११-२८, पृ: १६।[मृत कडी]
- ↑ "houfnice" in Václav Machek, Etymologický slovník jazyka českého, second edition, Academia, 1968.