शिबानी दान्डेकर एक भारतीय गायिका, अभिनेत्री, प्रस्तोता र मोडल हुन् ।[१] उनले आफ्नो करियरको सुरुवात एक अमेरिकी टेलिभिजन मार्फत प्रस्तोताको रूपमा गरेकी थिइन् । उनी भारत फर्केपछि विभिन्न किसिमका टेलिभिजनमा प्रस्तोताको रूपमा कार्य गरिसकेकी छिन ।

शिबानी दान्डेकर
Shibani Dandekar
Shibani Dandekar at the Colors Indian Telly Awards, 2012
जन्मशिबानी दान्डेकर
२७ अगस्ट १९८१
पुणे, महाराष्ट्र, भारत
पेशामोडल, अभिनेत्री, गायिका र प्रस्तोता
कार्यकाल२००१-वर्तमान
वेबसाइटshibanidandekar.com

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Shibani Dandekar", Times Of India, जुन २०, २०११, अन्तिम पहुँच अप्रिल २३, २०१२  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २१, २०१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्