शमा जैन कोत द'ईवोआर को वर्तमान भारतीय राजदूत हुन् । साथै इनलाई सिएरा लियोन, लाइबेरियागिनी हेतु पनि समवर्ती मान्यता दिएको छ ।[१]

शमा जैन
पद बहाली
नबेम्बर २००८
उतराधिकारीअवलम्बी
व्यक्तिगत विवरण
जन्मत्रुटि: मान्य जन्म मिति आवश्यक: वर्ष, महिना, दिन
जम्मू, जम्मू र कश्मीर
राष्ट्रियताभारतभारत
सन्तान(हरू)एक छोरा
जीवनवृतिराजनयिक

प्रारम्भिक जीवन र शिक्षा सम्पादन गर्नुहोस्

शमा जैन जम्मू एवं कश्मीर राज्य के अन्तर्गतजम्मू मा जन्मेकी हुन् । उनले जम्मू विश्वविद्यालयबाट राजनीति विज्ञान मा स्नातकको परीक्षा प्रथम श्रेणीमा प्राप्त गरिन् र स्वर्ण पदकबाट सम्मानित भईन । तत्पश्चात उनले जवाहरलाल नेहरू विश्वविद्यालय, नई दिल्लीबाट परास्नातक र एम. फिलको शिक्षा प्राप्त गरिन् । उनी एम. फिलको लागि यूजीसी फैलोशिपको प्राप्तकर्ता हुन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Embassy of India in Cote d'Ivoire", Ministry of External Affairs, २००८, अन्तिम पहुँच १५ अक्टूबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्