शंकरदेवी नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। इलाम नगरपालिका स्थित शंकरदेवीको मुर्ती एउटा ढुङ्गा निस्किएर उत्पत्ति भएको मानिन्छ। यहाँ वरीपिर छिन्ताङ्गदेवी र शिव मन्दिर छन्। प्रत्येक मंगलवार बिहान बेलुकी १०८ पालामा बत्ती जलाएर पूजा गरिन्छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्