व्यास हिमाल
व्यास हिमालनेपालको दार्चुला जिल्लामा अवस्थित छ । यो हिमाल ६,६७० मिटर अग्लो रहेको छ। [१] [२]पौराणिक कालमा व्यास ऋषिले यो हिमालमा तपस्या गरेको हुनाले यस हिमालको नाउँ व्यासहिमाल हुन गएको हो । यो व्यास हिमाल नेपालको अपि नाम्पा संरक्षण क्षेत्र भित्र पर्दछ । यो दार्चुला जिल्लाको साथै राष्ट्रको लागि गौरवशाली पनि हो।
नामाकरण
सम्पादन गर्नुहोस्- पौराणिक कालमा व्यास ऋषिले यो हिमालमा तपस्या गरेको हुनाले यस हिमालको नाउँ व्यास हिमाल हुन गएको हो ।
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा व्यास हिमाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ "विदामा अपी घुम्न जाउँ", state7online (नेपालीमा), अन्तिम पहुँच कार्तिक ०६, २०८०।
- ↑ "अपिनाम्पा संरक्षण क्षेत्र परिषद्विहीन", gorkhapatraonline (नेपालीमा), अन्तिम पहुँच १६ वैशाख २०७९, शुक्रबार।