वैकुण्ठ एक्सप्रेस

वैकुण्ठ एक्सप्रेस मोहनराज शर्माद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

वैकुण्ठ एक्सप्रेस
लेखकमोहनराज शर्मा
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.सं. २०४२
पृष्ठहरू९०
पुरस्कारहरूमदन पुरस्कार वि.सं. २०४२


सन्दर्भ सामग्रीसम्पादन