वैकुण्ठ एक्सप्रेस मोहनराज शर्माद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१] यस नाटकलाई समीक्षक अशोक थापाले स्वैरकल्पनाको प्रयोग भएको नाटक भनेका छन् ।

वैकुण्ठ एक्सप्रेस
लेखकमोहनराज शर्मा
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०४२
पृष्ठ९०
पुरस्कार sमदन पुरस्कार वि.सं. २०४२


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्