विसं २०६८ अशोज १गते साँझ ६:२५ बजे नेपालको ताप्लेजुङभारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्र विन्दू बनाएर ६.९ रेक्टर स्केलको भूकम्प नेपाल भारत भूटान बङ्गलादेश चीन लगायतका देशमा समेत महसुस गरिएको थियो ।

विसं २०६८ को भूकम्प
विसं २०६८ को भूकम्प is located in नेपाल
विसं २०६८ को भूकम्प
युटिसी समय??
अवधि३०–४० सेकेण्ड
म्याग्निच्युड६.९ Mw
गहिराइ१९.७ किलोमिटर (१२ माइल)
अधिकेन्द्र२७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°E / 27.723; 88.064निर्देशाङ्कहरू: २७°४३′२३″N ८८°०३′५०″E / २७.७२३°N ८८.०६४°E / 27.723; 88.064
प्रकारIntraplate[१]
प्रभावित क्षेत्र • भारत
 • बङ्गलादेश
 • नेपाल
 • भूटान
 • चीन
अधिकतम् तीव्रताMM VII[२]
पहिरोभएको थियो
मानवीय क्षति१११ को मृत्यु


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Magnitude 6.9 - Sikkim, India: Tectonic Summary", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११ 
  2. "Pager - M 6.9 - Sikkim, India", USGS, १८ सेप्टेम्बर २०११, अन्तिम पहुँच १८ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्