विष्णुप्रसाद प्रसाई नेपालको प्रदेश ३ का प्रदेश प्रमुख हुन् । झापाका पुराना कम्युनिस्ट नेता प्रसाईलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

विष्णुप्रसाद प्रसाई
२ औं बागमती प्रदेशका प्रमुख
कार्यकाल
२८ कात्तिक १०७६ – २० अगस्ट २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीअनुराधा कोइराला
उतराधिकारीयादवचन्द्र शर्मा
व्यक्तिगत विवरण
जन्म२०१०
हाङ्पाङ, तेह्रथुम, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
जीवन साथीलता प्रसाई
पेशाराजनीति

२०२८ सालको झापा आन्दोलनदेखि नै कम्युनिस्ट गतिविधिमा सक्रिय प्रसाई वि.सं. २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।[२]

जन्म सम्पादन गर्नुहोस्

तेह्रथुमको हाङ्पाङमा २०१० सालमा जन्मनुभएका प्रसाई पाका वामपन्थी नेताका रूपमा चिनिनुहुन्छ । [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्