विष्णुप्रसाद प्रसाई
विष्णुप्रसाद प्रसाई नेपालको प्रदेश ३ का प्रदेश प्रमुख हुन् । झापाका पुराना कम्युनिस्ट नेता प्रसाईलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
विष्णुप्रसाद प्रसाई | |
---|---|
२ औं प्रदेश प्रमुख (बागमती प्रदेश) | |
कार्यकाल २८ कात्तिक १०७६ – २० अगस्ट २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | |
पूर्वाधिकारी | अनुराधा कोइराला |
उतराधिकारी | यादवचन्द्र शर्मा |
व्यक्तिगत विवरण | |
जन्म | २०१० हाङ्पाङ, तेह्रथुम, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
जीवन साथी | लता प्रसाई |
पेशा | राजनीति |
२०२८ सालको झापा आन्दोलनदेखि नै कम्युनिस्ट गतिविधिमा सक्रिय प्रसाई वि.सं. २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।[२]
जन्म
सम्पादन गर्नुहोस्तेह्रथुमको हाङ्पाङमा २०१० सालमा जन्मनुभएका प्रसाई पाका वामपन्थी नेताका रूपमा चिनिनुहुन्छ । [३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
- ↑ https://www.onlinekhabar.com/2019/11/808639
- ↑ "सातै प्रदेश प्रमुखमा नयाँ अनुहार", अन्तिम पहुँच ११ Nov २०१९।