उत्तररामेश्वरम शिवपुरीधाम कैलाली जिल्ला को धनगढी उत्तरबेहडी स्थित धार्मिक स्थल हो।यहाँ नेपालकै सबभन्दा ठुलो शिवलिङ्ग स्थापना गरिएको छ।जहाँ विभिन्न अवसरहरूमा मेला कुम्भ लाग्ने गर्दछ। र हजारौ श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन।अहिले यो क्षेत्र व्यावस्थित गरिदैछ।

उत्तररामेश्वर शिवपुरिधाम मन्दिर
शिवपुरिधाम मन्दिर
प्राथमिक विवरण
स्थान:धनगढी
सम्बन्धनहिन्दुत्व
देवताशिव
महाशिवरात्रि
जिल्ला कैलाली
प्रदेशसुदूरपश्चिम प्रदेश
देशनेपाल
साइट क्षेत्रआठ बिघा

सन्दर्भ सामग्री