भूपतीन्द्र मल्ल (१७३१-१७७९ वैशाख) नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। यिनी भक्तपुरका राजा थिए। यिनले बनाएको ५५ झ्याले दरवार, न्यातपोल देवल प्रसिद्ध ऐतिहासिक सम्पदा हो।

भूपतीन्द्र मल्ल
भक्तपुरका राजा
शासनकालवि सं १७५३[१]-१७७९
पूर्वाधिकारीजितामित्र मल्ल
उत्तराधिकारीरणजित मल्ल
जन्मनेपाल
मृत्युवि सं १७७९
सन् १७२२
नाम
भूपतीन्द्र मल्ल
घरानामल्ल वंश
बाबुजितामित्र मल्ल
आमालालमती
पेशाभक्तपुरका राजा
भक्तपुर दरवार अगाडि भूपतीन्द्र मल्लको शालिक

निर्माण सम्पादन गर्नुहोस्

  • न्यातपोल (५ तले) देवल,
 
न्यातपोल मन्दिर
  • दरवार अगाडि प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए,[२]
 
भक्तपुर दरवार
  • वि.सं. १७५४मा मालती चोकको निर्माण र त्यसको नजीकमा सुन्धारा,
  • हनुमान,
  • नरसिंह आदिको स्थापना,
 
नरसिंह
 
५५ झ्याले दरबार


रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरू तथा थुप्रै गीत- पद्य संग्रहहरू
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५५
  2. गौतम, गोकर्ण (१७ माघ २०७४), "सालिक अपहरणको त्यो प्रयास", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९