जरीना स्क्रूवाला (पूर्व नाम: जरीना मेहता, जन्म: १९६१) एक भारतीय महिला उद्यमीपरोपकारी हुन् । वर्तमानमा उनी फिल्म निर्माण देखि जुडेकी छिन् र स्वदेश फाउन्डेशनको प्रबन्ध न्यासी हुन् ।

जरीना स्क्रूवाला
जन्मजरीना मेहता
१९६१
वाशिंगटन डी.सी., संयुक्त राज्य अमेरिका
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशासह संस्थापक एवम् मुख्य रचनात्मक अधिकारी यु टीवी समूह, मुख्य परिचालन अधिकारी हंगामा टीवी, मुख्य कार्यकारी अधिकारी यु टीवी बिन्दास
कामदारप्रबन्ध न्यासी, स्वदेश फाउन्डेशन
जीवनसाथीरोनी स्क्रूवाला

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

जरीनाको जन्म १९६१ मा वाशिंगटन डी॰ सी॰, संयुक्त राज्य अमेरिका मा भयो, तर उनी आठ वर्षको उमेरमा आफ्नो परिवार सँग भारत आईन । उनी मुम्बईको जे बी पेटिट स्कूल फर गर्ल्सबाट विद्यालीय शिक्षा ग्रहण गरेपछि सेन्ट जेवीयर्स कलेज मुम्बईबाट अर्थशास्त्रमा स्नातक गरिन् । त्यसपछि उनी सेन्ट जेवियर्स इंस्टीट्यूटबाट विपणन र विज्ञापनमा स्नात्त्कोत्तरको शिक्षा प्राप्त गरिन् ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Indiantelevision.com's Special Report > Ms Media: Zarina Mehta - 25 Women Who Matter", Indiantelevision.com, २००६-०५-२७, अन्तिम पहुँच १० दिसम्बर २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्