"राजाराम पौडेल" का संशोधनहरू बिचको अन्तर

थप्दै {{अप्रमाणित}} चिनो (ट्विङ्कल)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
| मुख्य काम =
}}
'''राजाराम पौडेल''' नेपाली हास्यकलाकार हुनुहुन्छ।हुन। उहाँउनले करिब ७ सय पटक नाटकमा अभिनय गर्दा मञ्चमा पुग्नुभएको छ।नाटक तीनतथा दर्जन३६ टेलिफिल्ममा अभिनय गर्नुभएकोगरेका छन् भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ। राजारामलेउनले 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य'को जोडीलाई 'मह जोडी' नाम राखिदिनुभएको हो। पौडेल 'मह जोडी' कै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ।
 
उहाँको जन्म काठमाडौँको नक्साल, नागपोखरीमा २०१३ पुस १२मा भएको हो। उहाँका पिताको नाम सीताराम र माताको नाम अम्बिका हो। उहाँहरू २/२ दाजुभाइ-दिदीबहिनी जन्मनुभएको हो। राजाराम जेठो छोरा हो। न्वारानको नाम 'यादवकुमार' हो।