विकिपिडिया:आईपी रोक माफी

आईपी रोक माफी विकिपिडियाका प्रयोगकर्ताहरूको कुनै आई. पी. रेञ्ज निषेध भएमा यदि उनको आई. पी. पनि उही रेञ्जमा छ भने उससँग अप्रभावित गर्नको लागि प्रयोग गरिने अधिकार हो। यसको लागि अधिकार युक्त प्रयोगकर्ताले कुनै पनि प्रबन्धकलाई निवेदन गर्न सक्ने छन्।