"प्रकाशमान सिंह" का संशोधनहरू बिचको अन्तर

सा सुधार गरियो
पङ्क्ति ३८:
}}
 
'''प्रकाश मान सिंह''' एक नेपाली राजनीतिज्ञ र [[नेपाली काङ्ग्रेस]]का शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष [[गणेशमान सिंह]]को छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।<ref>http{{Cite web |url=https://telegraphnepalwww.thahakhabar.com/news_det.php?news_id/election/pratinidhi-contestant/875 |title=3016प्रकाशमान सिंह |website=थाहा खबर |language=नेपाली |accessdate=2021-01-30}}</ref><ref>{{citeCite web |url=httphttps://electionwww.ujyaaloonlinesetopati.com/candidatespolitics/41/Prakash-Man-Singh217761/ |title=Prakash Man‘राजकुमार’ होइन, सभापतिको स्वभाविक दाबेदार हुँ: प्रकाशमान सिंह Singh|access-datewebsite=2014सेतोपाटी |language=नेपाली |accessdate=2021-0401-2430}}</ref><ref>{{Cite web |archive-url=https://web.archive.org/web/20140424224931/http://election.ujyaaloonlinehimalkhabar.com/candidates/41/Prakash-Man-Singh/59447 |title=मन्त्रिपरिषद विस्तार, १८ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण |language=नेपाली |archive-date=2014-0402-2425 |url-statuswebsite=deadहिमालखबर |accessdate=2021-01-30}}</ref><ref>{{cite web|url=http://www.myrepublica.com/portal/index.php?action=news_details&news_id=70127|publisher=My Republica|title=18 Ministers sworn-in, Cabinet meeting held|date=25 February 2014|accessdate=16 July 2014}}</ref><ref>{{cite web|url=http://www.nepalitimes.com/blogs/thebrief/2014/02/25/meet-the-new-cabinet-of-ministers/|date=25 February 2014|publisher=Nepali Times|title=Nepali Times {{!}} The Brief » Blog Archive » Meet the new cabinet of Ministers|accessdate=16 July 2014}}</ref>
 
==राजनीतिक जीवन==
नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका प्रकाशले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वहन गरिसकेका छन्।<ref>{{Cite web |url=https://thahakhabar.com/news/33449/?utm_source=xotkari |title=दलको नेता सर्वसम्मतले चयन गर्नुपर्छ : कांग्रेस सांसद |website=थाहा खबर |language=नेपाली |accessdate=2021-01-30}}</ref>
काठमाडौँ क्षेत्र नं. १बाट संविधानसभामा निर्वाचित प्रकाशमान सिंह नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ। नेपाली कांग्रेसका वरिष्ठतम नेतामध्ये एक स्व. गणेशमान सिंहका छोरा प्रकाशमान सिंह आफ्नो घरमै राजनीतिक वातावरण भएकाले सानैदेखि राजनीतिसँग परिचित हुनुभयो र विद्यार्थी अवस्थामै राजनीतिक यात्रा शुरु गर्नुभयो। यस क्रममा उहाँ थुप्रै पटक पक्राउ परी जेल पर्नुभएको छ। उहाँ काठमाडौँ जिल्ला नेपाली कांग्रेसको सभापति र नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को उपसभापति रहिसक्नुभएको छ। सिंहले जनसङ्ख्या तथा वातावरण मन्त्री, स्थानीय विकास मन्त्री, आपूर्ति मन्त्री र भौतिक योजना तथा विकास मन्त्रीको कार्यभार सम्हालिसक्नुभएको छ। पार्टी सङ्गठनमा कुशल मानिनुहुने सिंहको रुचि समाजसेवामा पनि छ।
वाणिज्यशास्त्रमा स्नातकोत्तर प्रकाशमान सिंह दुई छोराका पिता हुनुहुन्छ। उहाँले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा भाग लिनुभएको थियो। सिंह यस अघिको व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका खेलेका सिंह त्यो भूमिका, प्रजातन्त्रप्रतिको आफ्नो लगाव र परिवार नै राजनीतिमा होमिएका कारण जनताले आफूलाई संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, मानव अधिकार र प्रेस स्वतन्त्रताको मुद्दा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ।
 
==निर्वाचन संलग्नता र विवरण==
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
{| class="wikitable"
==सन्दर्भ==
|-
! निर्वाचन
! वर्ष
! निर्वाचन क्षेत्र
! नतिजा
! प्राप्त मत
! % मत
==! सन्दर्भ==
|-
| [[आम निर्वाचन २०४८]]
| सन् १९९१
| काठमाडौँ-४
| पराजित
| -
| ३६.१३%
|<ref>''Third General Election: Emerging Scenario - 2055 (1999)''. [[Kathmandu]]: Institute for Development Studies, 1999. p. 18</ref>
|-
| [[आम निर्वाचन २०५१]]
| सन् १९९४
| काठमाडौँ-३
| पराजित
| -
| ३३.७७%
|<ref>''Third General Election: Emerging Scenario - 2055 (1999)''. [[Kathmandu]]: Institute for Development Studies, 1999. p. 57</ref>
|-
| [[संविधानसभा निर्वाचन, २०६४]]
| सन् २००८
| काठमाडौँ-१
| विजयी
| १४३१८
| -
|<ref>[http://www.kantipuronline.com/kolnews.php?&nid=143637 eKantipur.com - Nepal's No.1 News Portal<!-- Bot generated title -->] {{webarchive|url=https://web.archive.org/web/20080412000502/http://www.kantipuronline.com/kolnews.php?&nid=143637 |date=2008-04-12 }}</ref><ref>[http://www.hamropalo.com/nepal_news/prakash-man-singh-of-nc-wins-from-kathmandu-1.html Prakash Man Singh of NC Wins from Kathmandu - 1<!-- Bot generated title -->]</ref>
|}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}