"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सम्पादन
पङ्क्ति २६:
== भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५० ==
{{Main|भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०}}
[[चित्र:India-Nepal_Treaty_1950.jpg|alt=|left|thumb|प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागीलागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर वि.सं सं‍. २००७ श्रावनश्रावण १६.]]
चीनले तिब्बत कब्जा गरेपछि वि.सं सं। २००७ श्रावनश्रावण १६ सोमबार ३१ जुलाई, १९५० मा [[भारत-नेपाल शान्ति तथा मैत्री सन्धि,१९५०|नेपाल-भारत शान्ति तथा मैत्री सन्धि, १९५०]] नेपालका प्रधानमन्त्री मोहन शम्शेर तथा नेपालको लागीलागि भारतीय राजदूत चन्द्रेश्वर नारायण सिंह द्वारासिंहद्वारा हस्ताक्षर गरियेको थियो । १ सय ४ वर्षे राणा शासन आफ्नो अन्तिम प्रहरमा थियो। सन्धिमा हस्ताक्षर भएपछि महाराज मोहन शमशेरले ठूलो सन्तोषको सास फेरेर भने , ‘मैले मेरो मुलुकको सम्प्रभूतासंप्रभुता जोगाएँ। अब नेपाल स्वतन्त्र रहने भयो।’ यो खुसीयालीमा मोहन शमशेरले आफू वरिपरिका मानिसहरुलाईमानिसहरूलाई भोज खुवाउन पैसा पनि बाँडे।
 
== सात सालको क्रान्ति ==
पङ्क्ति ३३:
 
== दिल्ली सम्झौता ==
दिल्लीमा राजा, राणा र कांग्रेस बीच त्रिपक्षियत्रिपक्षीय वार्ता भयो जसनुसार नेपालको वैधानिक राजा त्रिभुवन भए भने प्रधानमन्त्री मोहन शमशेर नै रहने भए ।
डा. के. आई. सिंहले सो सम्झौताको विरोधमा विद्रोह गरे ।
 
== अन्तरिम मन्त्री मण्डल ==
दिल्ली सम्झौताअन्तर्गत १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने सहमति बनेको थियो ।जसअनुसार। जसअनुसार वि. सं. २००७ फागुन ७ मा निम्न अनुसार मन्त्रि मण्डल बन्यो ।
 
राणा-काङ्ग्रेस मन्त्रीमण्डल (२००७ साल फागुन ७ गते)
पङ्क्ति ५३:
 
== निर्वासन ==
आफुआफूले शासन गरेका प्रजाहरुबाटप्रजाहरूबाट आफुआफू शासित नहुने भनेर मोहन शमशेर वि. सं. २००८ मा स्व-निर्वासनमा गए ।
 
== सन्तान ==