"ढाका जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५:
| settlement_type = [[बङ्गलादेशमा रहेका जिल्लाहरूको सूची|जिल्ला]]
| image_map = BD Dhaka District locator map.svg
| map_caption = बाङ्लादेशकोबङ्गलादेशको नक्शामा ढाका जिल्लाको अवस्थिति
| image_map1 =
| map_caption1 =
पङ्क्ति ५४:
== भूगोल ==
 
ढाका जिल्ला बाङ्लादेशकन्ह मध्य-पश्चिम भागमा पर्छ भने यो जिल्ला २३°५३' देखि २४°०६' उत्तर अक्षांश र ९०°०१' देखि ९०°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। ढाका जिल्लाले बाङ्लादेशको कुल क्षेत्रफल मध्ये १४९७.१७ वर्ग किलोमिटर अोगटेकोओगटेको छ। यस जिल्लालाई [[गाजीपुर जिल्ला|गाजीपुर]] र [[टाङ्गाइल जिल्ला|टाङ्गाइल]] जिल्लाले उत्तर, [[मुन्सिगञ्ज जिल्ला|मुन्सिगञ्ज]] जिल्लाले दक्षिण, [[नारायणगञ्ज जिल्ला|नारायणगञ्ज]] जिल्लाले पूर्व, [[मानिकगञ्ज जिल्ला|मानिकगञ्ज]] र [[राजबाडी जिल्ला|राजबाडी]] जिल्लाले पश्चिमबाट घेरेको छ। बुडिगङ्गा, इछामति, धलेश्वरी, तुराग, बङ्शी, कालीगङ्गा, गाजीखाली, कलमनई नदी, तुलसी खलकी रघुनाथपुर बिल तथा बेतलाई यस जिल्लाका प्रमुख नदिहरू हुन्।
 
== जनशाङ्खिकि ==
पङ्क्ति ६९:
 
== शिक्षा ==
यस जिल्लाको कुल साक्षरता दर ६४.७९% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६९.५८% छ भने महिलाको साक्षरता दर ५८.७८% रहेको छ। यस जिल्लामा ५१ विश्वविद्यालय, २३ मेडिकल क्याम्पस, ४ प्राविधिक शिक्षण संस्था, ३ सरकारी शिक्षक शिक्षण संस्था, १७७ क्याम्पस, ३ कानुनी क्याम्पस, ४५० माध्यमिक विद्यालय, ७०० प्राथमिक विद्यालय, ३ प्राथमिक शिक्षक शिक्षण संस्था, ४ प्राविधिक शिक्षण संस्था, २५० बाल उद्धान केन्द्र र १८० मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; ढाका विश्वविद्यालय (सन् १९२१), बाङ्लादेश प्रकौशल अो प्रयुक्ति विश्वविद्यालय (सन् १९६२), जाहाङ्गीरनगर विश्वविद्यालय (सन् १९७०), ढाका मेडिकल क्याम्पस हासपाताल (सन् १९४६), जयपाडा क्याम्पस (सन् १९७२), इडेन मशिला क्याम्पस (सन् १८७३), केएल जुबिली विद्यालय तथा क्याम्पस (सन् १९४९), भिकारुननेसा नुन विद्यालय तथा क्याम्पस (सन् १९५२), उइलस टिटल फ्लावर विद्यालय तथा क्याम्पस (सन् १९६२) आदि।
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/ढाका_जिल्ला" बाट अनुप्रेषित