"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

सा +प्रमुख लेख समन्वय समिति
पङ्क्ति ७२:
 
नेपाली विकिपीडियामा पर्याप्त प्रबन्धक भए पनि प्राय प्रबन्धक निष्क्रिय देखिन्छन । मुख्य पृष्ठ विकिपीडियाको मुख्य विषय हो प्रमुख लेख आवेदन परेपछि स्वीकृत गरेर मुख्य पृष्ठमा आउने ढाँचामा समयमा बाधिनु पर्ने हो आज मार्च १ मा मुख्य लेख परिवर्तन भएको छैन । यस तर्फ ध्यान दिनु होला । {{प्रवन्धक जानकारी}} सही नीति बनाउनु होला ।[[File:Name of Devraj poudel.png|150px|link=प्रयोगकर्ता:देवराज पौडेल]][[File:Gaim send-im.svg|30px|link=User talk:देवराज पौडेल]] ०१:१६, १ मार्च २०१८ (युटिसी(UTC))
 
==प्रमुख लेख समन्वय समिति पुनर्गठन सम्बन्धमा==
समुदायका विभिन्न सदस्यहरूले पटक पटक प्रमुख लेख परिवर्तनशील हुन नसकेको गुनासो राख्दै आएको कारणले गर्दा वर्तमान प्रमुख लेख समन्वय समितिलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको देख्छु। यस समितिभित्र उर्जावान प्रयोगकर्ताहरूले सहभागिता जनाउन सकेको खण्डमा प्रमुख लेख गतिशील हुन सक्ने मेरो बुझाई रहेको छ तसर्थ यस समितिको सदस्य बन्नको लागि आफ्नो नाम नामाङ्कित गर्न सबै सक्रिय प्रयोगकर्ताहरूमा अनुरोध गर्दछु। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२९, २१ जुलाई २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।