"पद्म शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
'''पद्म शमशेर जङ्गबहादुर राणा''' नेपालको [[राणा शासन]]का आठौं श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए।
 
वि.स. २००२ मंसिर १४ गते [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्ध शमशेर]] आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियमानुसार [[सिंहदरवार|सिंहदरबार]] सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारततर्फ लागे।
 
== कार्य ==
 
* शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, [[पद्मकन्या बहुमुखी क्याम्पस|पद्म कन्या क्याम्पस]] तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।<ref>शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू <nowiki>http://eadarsha.com/?article=%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87-%E0%A4%A8</nowiki></ref>
 
* विक्रम संवत २००४ माघ १३ मा [[नेपाल सरकार वैधानिक कानुन २००४]] श्री ३ पद्म शमशेरले जारी गरे तर त्यो जारी पनि भएन, लागू पनि भएन ।<br />
 
{{stub}}