"दर्शन" का संशोधनहरू बिचको अन्तर

Nirmal Dulal द्वारा दर्शन पृष्ठलाई दर्शनशास्त्र मा सारियो: सही नाम
 
सा लिंकको कारण
पङ्क्ति १:
'''दर्शनशास्त्र''' (अङ्ग्रेजी: '''Philosophy''') भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन बन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो ।
#REDIRECT [[दर्शनशास्त्र]]
 
== इतिहास ==
{{Main|दर्शनको इतिहास}}
मानब सभ्यताको बिकश्क्रमबाटै भयको दर्शनको सुरुवात नै आजाको विकसित अवस्थामा पुगेको हो । मानब बिकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचन गर्ने र समायोजन गर्ने पर्यत्न गर्यो । समाजमा भयको भिविन्न बस्तु , ब्रह्माण्ड ,कहाँ बाट सुरुभई कहाबाट आन्त हुन्छा ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विश्वयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भयको पइन्छ ।
दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको सृषतिको, ब्रमाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भयको हो भन्न सकिन्छ ।
 
==परिभाषा==
*सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् ।(Those who has are lovers of the vision of truth are Philosopher.) --'''Socrates'''
*पारलौकिक वस्तुहरुको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो ।(Philosophy as a science which discoverws the real nature of supernatural things.) --'''Aristotal'''
*सम्पूर्ण कालाहरुको जननी र दिमागको सच्चा औषधि दर्शन हो ।(Philosophy is the mother of the all arts and true medicine of mind .) --'''Cersero'''
*विज्ञानक आधारहरुको तार्किक अध्ययन नै दर्शन हो । (Philosophy is the logical study of the fundamental sciences.) --'''Bertrand Russell'''
 
== क्षेत्रहरु ==
#वास्तविकताको सिद्धान्त :वास्तविकताको अध्ययन क्षेत्र : तत्व-मीमांसा (Metaphysics: Theory of reality )
शाश्वत [[सत्य]] वा [[निरपेक्ष]] सत्यको बास्तविकता के हो भनि अध्ययन गर्ने दर्शनशास्त्रको क्षेत्रलाई वास्तविकताको क्षेत्र भनिन्छ ।
##धर्मशास्त्र (Theology /Notarions of God)
##आत्मासँग सम्बन्धित तत्वज्ञान (Metaphysics Regarding Soul: Nature of Man)
##ब्रमाण्डबिज्ञान (Science of Universe )
##सृस्टिबिज्ञान (Science of Creation)
##जीव सृस्टिबिज्ञान (Cosmology)
#ज्ञानसिद्धान्त: ज्ञान मीमांसा (Epistemology: Theory of Knowledge)
#मूल्यसिद्धान्त (Axiology: Theory of Value)
 
== कार्य==
#व्याख्यात्मक कार्य (Descriptive Function )
#अनुमानित कार्य (Speculative Function)
#आदेशात्मक कार्य (Perscriptive Function)
#विश्लेषणात्मक कार्य (Analytical Function)
{{stub}}
 
[[श्रेणी:दर्शन]]
"https://ne.wikipedia.org/wiki/दर्शन" बाट अनुप्रेषित